कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ । आगामी […]

सम्बन्धित सामग्री

आज कर्णाली प्रदेशसभाको बैठक बस्दै

काठमाडौं, साउन ९ । कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो। सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर […]

माओवादी केन्द्रद्वारा कर्णाली प्रदेशसभाको बैठक बहिस्कार

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । यसअघिको सरकारले गरेका कामहरु कटौती गरेको भन्दै माओवादी केन्द्रले माओवादी केन्द्रले प्रदेशसभाको बैठक बहिस्कार गरेको हो ।सरकार र प्रदेशसभामा आफ्नो पार्टीको कामलाई पूर्णरुपमा असहयोग गरेकाले बैठक बहिस्कार गरेको  प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनले घाइते, अपाङ्गलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाई पूर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको आरोप लगाए ।उनले माओवादी केन्द्रको भागमा परे

कर्णाली प्रदेशसभाको बैठक स्थगित

कर्णाली- कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज १ः०० बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिको नजिक नपुग्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। सचिव बुढाथोकीले आजै सूचना टाँसेर बैठक स्थगित […]

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ । आगामी […]

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने

सुर्खेत – असार १२ गतेदेखि स्थगित कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरे यता बैठक बस्न सकेको थिएन । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि […]

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको बैठक अन्त्य

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको हो । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा आह्वान गरिएको हिउँदे अधिवेशन १५ मंसिर मध्यराति १२ बजेबाट अन्त्य गरिएको छ । मुख्यमन्त्री शाहीले १४ गते संसदमा […]

एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध

आर्थिक वर्ष २०७८–०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।एमाले संसदीय दलका नेता गुलाबजंग शाहले आर्थिक विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने माग गरेका थिए । ‘विधिवत रुपमा हस्ताक्षर नभएको यो विधेयक कसले ल्याएको हो’ उनले भने, ‘मन्त्रीको हस्ताक्षर नभएको दस्तावेजमा छलफल हुन सक्दैन ।’प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुल दस्तावेजमा मन्त्री

कर्णाली प्रदेशसभाको बैठक सुरु

काठमाडौँ। कर्णाली प्रदेशसभाको बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा विश्वासको मत लिँदै छन्। प्रदेशसभाको सातौँ अधिवेशनको सुरुवात आजैबाट भएको हो।