कर्णाली- कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज १ः०० बजेका लागि तोकिएको थियो । प्रदेश सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकमा सत्ता साझेदार दलहरूका नेता र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहमतिको नजिक नपुग्दा बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। सचिव बुढाथोकीले आजै सूचना टाँसेर बैठक स्थगित […]