माओवादी केन्द्रद्वारा कर्णाली प्रदेशसभाको बैठक बहिस्कार

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । यसअघिको सरकारले गरेका कामहरु कटौती गरेको भन्दै माओवादी केन्द्रले माओवादी केन्द्रले प्रदेशसभाको बैठक बहिस्कार गरेको हो ।सरकार र प्रदेशसभामा आफ्नो पार्टीको कामलाई पूर्णरुपमा असहयोग गरेकाले बैठक बहिस्कार गरेको  प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनले घाइते, अपाङ्गलाई जीवन निर्वाह व्यवस्था, अर्थ तथा प्राकृतिक स्रोत साधन समितिलाई पूर्णता दिने काम समेत बीचमै अलपत्र पारिएको आरोप लगाए ।उनले माओवादी केन्द्रको भागमा परे

सम्बन्धित सामग्री

एमाले र राप्रपाका सांसदहरुले गरे कोशी प्रदेशसभाको बैठक बहिस्कार

काठमाडौं । नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको आजको बैठक बहिस्कार गरेका छन् । बुधबार बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बैठकमा गत सोमबार सभाध्यक्ष इस्राइल मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाले बैठक बहिस्कार गरेका हुन् । सभाध्यक्षको कुर्सीमा […]

एमाले र राप्रपाले सुदूरपश्चिम प्रदेशसभा बहिस्कार गर्ने

३० असार, धनगढी । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्यले शनिबार बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिस्कार गर्ने भएका छन् । दिउँसो ३ बजे बोलाइएको बैठक अहिलेसम्म नबसेको भन्दै उनीहरुले बैठक बहिस्कारको घोषणा गरेका हुन् । ३ बजे बैठक बस्ने सहमति भए पनि सरकार र सत्तापक्षका कारण समयमा बैठक सुरु नभएका कारण शनिबारको […]

कर्णाली प्रदेशसभाको बैठक सत्ता पक्षबाटै बहिष्कार

सुर्खेत । कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बिसौं बैठक सत्तापक्षकै सांसदहरुले बहिष्कार गरेका छन् । सरकार आफूहरुको जिम्मेवारी र भावनालाई कुण्ठित गरी एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका हुन् ।  मंगलबार बैठक सुरु भएलगत्तै माओवादी केन्द्रका प्रदेशसभ...

कर्णाली प्रदेशसभाको बैठक सत्ता पक्षबाटै बहिष्कार

सुर्खेत । कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बिसौं बैठक सत्तापक्षकै सांसदहरुले बहिष्कार गरेका छन् । सरकार आफूहरुको जिम्मेवारी र भावनालाई कुण्ठित गरी एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका हुन् ।  मंगलबार बैठक सुरु भएलगत्तै माओवादी केन्द्रका प्रदेशसभ...

लुम्बिनी प्रदेशसभाको बैठक सुरु, एमालेद्वारा बैठक बहिस्कार

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले ल्याएको अविश्वासको प्रस्ताव पेस गरिएको छ ।

सूचना टाँसेर लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक सूचना टाँस गरेर भोलि शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । बजेट निर्णयार्थ पेश गर्ने बेला सत्तापक्षीय सांसदले नै बैठक बहिस्कार गरेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीको विशेष निर्देशन अनुसार भोलि शुक्रवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको छ ।

कार्यकर्ता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनद्वारा बैठक बहिस्कार

बजेटमाथि छलफलका लागि आइतबारको लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । कार्यकता पोस्ने बजेट ल्याएको भन्दै विपक्षी गठबन्धनले सभा बहिस्कार गरेको हो । कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कडौडियाले सभामा धारणा राखेपछि विपक्षी गठबन्धन सबै सांसद सभाहलबाट बाहिरिएका थिए । सहमतिका लागि बैठक एक घण्टाका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।  कांग्रेस प्रदेशसभा प्रमुख सचेतक फकरुद्धिन खाँनले समृद्धि र विकास भन्दा पनि कार्यकता पोस्ने बजेट सरकारले ल्याएको भन्दै त्यसको स्वामित्व हामीले ...

ओली समूहले प्रदेशसभा बैठक बहिस्कार गर्ने

९ फागुन, विराटनगर । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेश १ को प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको कार्यालयमा बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा …