एमालेले फेरि अवरूद्ध गर्‍यो कर्णाली प्रदेशसभाको बैठक

नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक फेरि अवरूद्ध गरेको छ।

सम्बन्धित सामग्री

एमालेले फेरि अवरुद्ध गर्‍यो कर्णाली प्रदेश सभा वैठक

प्रमुख प्रतिपक्षी दल रहेको नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक फेरि अवरुद्ध गरेको छ। आइतबार दिउँसो बसेको बैठक कार्यसूचिमै प्रवेश गर्न नदिएर एमालेका सांसदहरू उभिएर वैठक अवरूद्ध गरेका हुन्।