कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने

सुर्खेत – असार १२ गतेदेखि स्थगित कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरे यता बैठक बस्न सकेको थिएन । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले भोलि विश्वासको मत लिने

हेटौँडा : वाग्मती प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको सभामुख सानुकुमार श्रेष्ठले बताए। भोलि दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सि…