जब प्रेमिकाले भुँडी घटाउने आदेश दिइन् …

प्रेमिका र म चाँडै नै ट्रेकिङ जाने कुरा पनि छ । प्रेमका नियमावलीहरूले उनलाई अझ बाँध्नुछ । तर उनी छिटो छिटो हिंड्ने म ढिलो ढिलो हिंड्ने, हिंड्दा पनि उनको लय पक्रिन सकिनँ भने ? कहाँको मोहनी ? कहाँको मञ्जरी ?