काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता

काठमाडौं : काभ्रेमा नदीले बगाउँदा तीनजना बेपत्ता भएका छन्।तेमाल गाउँपालिका–३  चौथलीका ११ वर्षीय समीर माझी, ८ वर्षीय कान्छो माझी र रोशी गाउँपालिका ३ का ४५ वर्षीय ज्ञानबहादुर लामा बेपत्ता भएका हुन्।सुनकोशी नदीमा पौडी खेल्ने क्रममा हिजो बेपत्ता भएका समीर र कान्छो माझीलाई राति अबेर सम्म खोज्दा पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए।रोशी ३ का लामालाई हिजो भैँसी चराउन गएको बेला रोशी खोलाले बगाएको थियो। उनलाई पनि हिजो फेला पार्न नसकेको डीएस

सम्बन्धित सामग्री

बुढिगण्डकीले बगाउँदा धादिङका एक शिक्षक बेपत्ता

बुढिगण्डकी नदीमा नुहाउने क्रममा एक शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ नगरपालिका– १३ का बासु तिमिल्सना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए। तिमिल्सना तीनजना...

पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु

मकवानपुर । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर मृत्यु भएको छ । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय […] The post पौडी खेल्ने क्रममा खेलाले बगाउँदा तीन बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

म्याग्दीमा पहिराेले घर बगाउँदा दुईको मृत्य, तीन बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराेले घर बगाउँदा दुई जनाको मत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । घमबहादुर विक र गोठे विकको घर पहिराेले पुरिएको...

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता

पाँचथर । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा […] The post पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचथरमा पहिरोले घर बगाउँदा तीनजना बेपत्ता

पाँचथर : अविरल वर्षासँगै पहिरोले घर बगाउँदाफालेलुङ गाउँपालिका–७ मा तीनजना बेपत्ता भएका छन्। पाँचथरको फालेलुङ –७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन्। उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन्। रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन्।शुक्रबार राति पहिरो झरेर ढुंगामाटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घटनास्थलबाट करि

पाँचथरमा पहिरोले घर बगाउँदा तीनजना बेपत्ता

पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीनजना बेपत्ता भएका छन् ।  पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।  रुपलालका काका ७१ वर्षीय दलप्रसाद...

बाढीपहिरोको क्षतिः तीनजना बेपत्ता, दुईजनाको मृत्यु

भीषण वर्षापछि विभिन्न जिल्लामा बाढीपहिरोले घर बगाउँदा पुरिएर दुईजनाको मृत्यु भएको छ । पहिरोमा बगेर तीनजना बेपत्ता भएका छन । बेपत्ता भएका व्यत्तिको खोजी भईरहेको प्रहरीले बताएको छ ।...

सिन्धुलीमा एउटै परिवारका तीनजना बेपत्ता

सिन्धुली : दुधौली नगरपालिका १२ मा पहिरोले घर बगाउँदा शनिबार एउटै परिवारका तीन जना बेपत्ता भएका छन्।  पहिरोले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। पहिरोले पुरिएका हिराबहादुर पौडेलको भन...

सेतीनदीले बगाउँदा ३ जना बेपत्ता

साउन ३ । पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन् । सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर...