पाँचथरमा पहिरोले घर बगाउँदा तीनजना बेपत्ता

पाँचथर : अविरल वर्षासँगै पहिरोले घर बगाउँदाफालेलुङ गाउँपालिका–७ मा तीनजना बेपत्ता भएका छन्। पाँचथरको फालेलुङ –७ विहीदिनका रूपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रूपलालसहित तीन जना बेपत्ता भएका हुन्। उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन्। रूपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन्।शुक्रबार राति पहिरो झरेर ढुंगामाटोले बनेको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। घटनास्थलबाट करि

सम्बन्धित सामग्री

पाँचथर पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला

पाँचथर । पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुईजनाको शव ३७ घण्टापछि फेलापरेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७, बिहीदिनका रुपलाल मगरको परिवारका तीनजना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रूपलालको शव हिजो बिहान फेलापरेको थियो । रूपलालकी...

पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता

पाँचथर । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा […] The post पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

पाँचथरमा पहिरोले घर बगाउँदा तीनजना बेपत्ता

पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीनजना बेपत्ता भएका छन् ।  पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिरोले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।  रुपलालका काका ७१ वर्षीय दलप्रसाद...

सिन्धुलीमा एउटै परिवारका तीनजना बेपत्ता

सिन्धुली : दुधौली नगरपालिका १२ मा पहिरोले घर बगाउँदा शनिबार एउटै परिवारका तीन जना बेपत्ता भएका छन्।  पहिरोले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। पहिरोले पुरिएका हिराबहादुर पौडेलको भन...