सिन्धुली : दुधौली नगरपालिका १२ मा पहिरोले घर बगाउँदा शनिबार एउटै परिवारका तीन जना बेपत्ता भएका छन्।
पहिरोले घर बगाउँदा जिनाखु बुनिटारका ३० वर्षीया सुनिता पौडेल, उनकी १० वर्षीया छोरी सविता र छोरा सागर बेपत्ता भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। पहिरोले पुरिएका हिराबहादुर पौडेलको भन...