पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता

पाँचथर । शुक्रबार राति साढे १० बजे पहिरोले घर र गोठ पुर्दा पाँचथरका एकै परिवारका ३ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फालेलुङ गाउँपालिका– ७ बिदिनमा स्थानीय ७१ वर्षिय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा तीनजना बेपत्ता भएका हुन। पहिरोले घर बगाउँदा उनका ४२ वर्षिय छोरा रूपलाल मगर, बुहारी ३८ वर्षिय गोमा […] The post पाँचथरमा मध्यरातमा पहिरो: तीनजना वेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

मनास्लु हिमालमा पुनः हिमपहिरो, १ जनाको मृत्यु

१७ असोज, गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आइतबार पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आइतबार साढे ४ बजेतिर हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावाछिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, गोरखा अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना  तत्काल नै सम्पर्कमा आएका थिए  । पहिरामा परेका शेर्पा भने वेपत्ता भएका […]

न्यूजिल्याण्डमा डुङ्गा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ वेपत्ता

न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुङ्गा पल्टिएको बताइएको छ । प्रहरीले दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने तीन जना अझै बेपत्ता छन्  । त्यसैगरी  अन्य ६ जनाको भने उद्धार गरिएको छ ।उद्धार हेलिकप्टर, डुङ्गा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुङ्गा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्। काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्व

त्रीशुलीमा कार खस्दा तीन वेपत्ता

काठमाडौं, ८ असोज । त्रीशुलीमा कार खस्दा तीनजना वेपत्ता भएका छन् । मुग्लिङ नजिकै गएराति कार खस्दा तीन जना वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । वेपत्ता हुनेहरुमा पोखरा घर भएका प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र उनकी पत्नी ईश्वरी भुजेल छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार इच्छाकामना गाउँपालिका ५ […]

कर्णालीमा डुङ्गा पल्टिँदा ३ जना बेपत्ता

कर्णाली नदीमा डुङ्गा पल्टिदा तीन जना वेपत्ता भएका छन् । आइतबार दिउँसो ११ः०० बजे कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा जाने क्रममा डुङ्गा दुर्घटना भएको हो ।  आफ्ना...

बर्दियामा डुबेर दाजुबहिनीसहित तीनजना बेपत्ता

काठमाडौं : बर्दियामा नदी तथा खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई दाजुबहिनी र एक युवक छन्।प्रहरीका अनुसार गेरुवा गाउँपालिका–६ का १४ वर्षीय सञ्जीव विक र उनकी आठ वर्षीया बहिनी दिलमाया छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनीहरु कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा बेपत्ता भएको बताए।उनीहरु शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए। अर्का बेपत्ता हुनेमा राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी छन्।बेप

भोजपुरमा पहिरोमा पुरिएर एकै परिवारका तीनजना बेत्ता

काठमाडौं :  भोजपुरमा पहिरोमा पुरिएर एकै परिवारका तीन जना वेपत्ता भएका छन्। रामप्रसाद राई गाउँपालिका ५ मा कुमार राईको भान्सा घर पहिरोले बगाउँदा उनका श्रीमती र दुई छोरा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर सलामीले जानकारी दिए। कुमारकी ३५ वर्षीया श्रीमती मनकुमारी, १७ वर्षीय छोरा शिवकुमार र १५ वर्ष...

सगरमाथा आरोहणका क्रममा तीनजना शेर्पा वेपत्ता

सगरमाथा आरोहणका क्रममा आज बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पा वेपत्ता भएका छन् ।

पहिरोमा परेर एकको मृत्यु, तीन बेपत्ता

केहि दिन यतापरेको अविरल बर्षाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीन जना बेपत्ता छन्। पाँचथरको फालेलुङ गाँउपालिकोको दुई स्थानमा गएको पहिरोले घर बगाएको हो। पहिरोले बगाएका तीनजना वेपत्ता भएका हुन। एकजना घाईते छन्।

खोलामा बगेर ३ किशोर बेपत्ता

काठको साँघु तर्ने क्रममा खोलाले बगाएर तीनजना किशोर वेपत्ता भएका छन् । बेपत्ता हुने तिनै जना काँडा गााउपालिका–२ धलौनका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।