चारजना बेपत्ता, दर्जनाैँ घर पहिराेकाे उच्च जाेखिममा, हाइड्रोपावर बगाउँदा गाउँ नै अन्धकार

ताप्लेजुङको सिदिङवा गाउँपालिका– ६ मेहेलेमा पहिरोमा परेर एकै घरका तीजनासहित चारजना बेपत्ता भएका छन्। घरमाथिबाट आएको पहिरोमा परि यादवकुमार बुढाथोकीकी श्रीमती ६३ वर्षकी भगिमाया बुढाक्षेत्री उनकी बुहारी ३३ वर्षकी सन्ध्या बुढाक्षेत्री...