बुढिगण्डकीले बगाउँदा धादिङका एक शिक्षक बेपत्ता

बुढिगण्डकी नदीमा नुहाउने क्रममा एक शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ नगरपालिका– १३ का बासु तिमिल्सना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिए। तिमिल्सना तीनजना...

सम्बन्धित सामग्री

धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता

धादिङ - धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ पुरु नजिकै तिप्लीङको लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा पहिरोमा जाँदा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ।  बेपत्ता हुनेमा डोजर चालक, सहचालक र एक जना बाटो समितिका पदाधिकारी रहेका तिप्लीङका शिक्षक नरबहादुर घलेले बताउनु भएकाे छ ।  बेपत्ताको परिचय खुल्न सकेको छैन । घटनाकाे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीले बताउनुभयाे।

विद्यालय नै बन्द गरेर परीक्षा दिन शिक्षकहरु

धादिङ –  शिक्षक सेवाको परिक्षा दिन शिक्षकहरु गएपछि धादिङका केही विद्यालयहरु बन्द भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ मा रहेको सरस्वती मावि एक साताका लागि बन्द गरएको छ ।  जिल्ला सदरमुकाममा रहेको नीलकण्ठ उच्च मावि पनि शिक्षकहरुको परीक्षाको लागि भनेर एक साताका लागि बन्द गरिएको छ । विद्यालयहर...