बलात्कार अभियोगमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षक जेल चलान

काठमाडौँ । बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षक जेल चलान भएका छन्। मोरङ जिल्ला अदालतले सोमबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। एक जना १९ वर्षीया छात्रालाई बेहोस पारेर पटक-पटक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदी साउन ८ मा पक्राउ परेका थिए।  मोरङ जिल्ला अदालतका न्यायाधीश […]

सम्बन्धित सामग्री

बन्धक बनाई १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

डेरामा पुर्‍याइदिने आश्वासनमा एक समूहले बालिकालाई गाडीमा राखी रिसोर्टमा पुर्‍याई बन्धक बनाएर बलात्कार गरेका छन् । घटनामा प्रहरीले चारजनालाई पक्राउ गरेकोमा दुईजना जेल चलान र दुईजना धरौटीमा छुटेका छन् । गत २१ मंसिरमा...

एक उम्दा क्रिकेटरको जेल यात्रा

काठमाडाैँ – नेपाली क्रिकेटमा छोटो समयमै आफ्नो उम्दा छवि देखाउन सफल लेग स्पिनर सन्दीप लामिछाने अन्ततः पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले २२ वर्षीय सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा जेलभित्रै रहेर मुद्दा लड्ने गरी शुक्रबार फैसला गरेको हो। सन्दीप करिअरको उच्च लयमा रहिरहँदा बलात्कार आरोप लागेपछि २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]

सन्दीप लामिछाने जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल चलान गरिएकाे छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हाे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा […]

आफ्नै कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेका इन्सपेक्टर जेल चलान

आफ्नै कर्मचारीलाई जबरजस्तीकरणी प्रयास गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो।  इलाका प्रहरी...

बौद्ध सामूहिक बलात्कार : पक्राउ परेका तीन जना जेल चलान,एक जना धरौटीमा छोडियो

काठमाडौँको बौद्धबाट सामूहिक बलात्कारको मुद्दामा पक्राउ परेका तीनैजना जेल चलान भएका छन् । काठमाडौँ महानगरपालिका¬–६ बौद्धस्थित लुङता गेष्ट हाउसमा गत जेठ २९ गते २४ वर्षीया एक महिलालाई जबर्जस्ती करणी गर्ने सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा भन्ने रिन्जेन दावा लामा, सर्लाही बागमती नगरपालिकाका ३४ वर्षीय उत्तम लामा भन्ने उत्तरमान मुक्तान र काठमाडौँ बौद्धका रितेश तामाङलाई […]

बालिका बलात्कार आरोपित पल शाह पुर्पक्षका लागि थुनामा

काठमाडौं : नाबालिका बलात्कार आरोपमा पक्राउ परेका पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।अदालतको आदेशसँगै पल जेल चलान भएका छन् भने उनका म्यानेजर जोशी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत तनहुँका हरिश्च

चिनियाँ नागरिक लीमाथि आरोप : अभिभावकसँग नजिकिएर छोरीलाई ‘बलात्कार’ !

२४ फागुन, पोखरा । चटपट बेच्ने आमा र छोरीसँग नजिक हुँदै प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा पक्राउ परेका एक चिनियाँ नागरिक पुर्पक्षका लागि जेल चलान भएका छन् । एक वर्ष अगाडि नै भिजिट भिसामा नेपाल आएका चिनियाँ नागरिक ली च्युनको पोखरा घुम्ने क्रममा चटपट बेच्ने आमा-छोरीसँग भेट भयो । ली दिनहुँ चटपट खाने बहानामा उनीहरुसँग […]

बालिकामाथि सामुहिक बलात्कार गर्ने एक आरोपी १४ वर्षपछि  पक्राउ

सप्तरीमा बालिकामाथि सामूहिक बलात्कारका फरार एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।  फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ३ बस्ने...

बलात्कार र हत्यामा संलग्न १६ जना जेल चलान

बागलुङ नगरपालिका–४ की एक १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका चारजना जेल चलान भएका छन् । जिल्ला अदालत बागलुङले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरोपीलाई जेल चलान गर्न आदेश दिएको हो । उनीहरुसँगै पक्राउ परेकी१५ वर्षीया युवतीलाई बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।