बलात्कार र हत्यामा संलग्न १६ जना जेल चलान

बागलुङ नगरपालिका–४ की एक १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका चारजना जेल चलान भएका छन् । जिल्ला अदालत बागलुङले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरोपीलाई जेल चलान गर्न आदेश दिएको हो । उनीहरुसँगै पक्राउ परेकी१५ वर्षीया युवतीलाई बाल सुधार गृहमा पठाउन आदेश दिएको छ ।

सम्बन्धित सामग्री

ट्राफिक प्रहरी हत्या आरोपमा पक्राउ परेका ६ जना जेल चलान

१२ असार, काठमाडौं । प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये ६ जना थुनामा गएका छन् । ट्राफिक हत्या आरोपमा कर्तव्य ज्यानको कसुरमा मुद्दा चलाइएका ७ जना मध्ये …

सुन व्यवसायी मुखियाको हत्यामा संलग्न ६ जना जेल चलान

६ जेठ, काठमाडौं । झापाका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न ६ जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत, झापाले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै कारागार चलान गरिएको हो । यसअघि मुखियाको हत्यामा संलग्न भएको आरोपमा बिर्तामोड–५ घर भइ राधे रिद्धिसिद्धी ज्वेलर्स सञ्चालन गर्दै आएका पारसकुमार देव, बिर्तामोड–३ घर …