आफ्नै कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेका इन्सपेक्टर जेल चलान
आफ्नै कर्मचारीलाई जबरजस्तीकरणी प्रयास गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो।
इलाका प्रहरी...
काठमाडौ, १६ कात्तिक । महिला प्रहरीलाई बलात्कार गरेको अभियोगमा एक इन्सपेक्टर पुर्पक्षका लागि कारागार चलान भएका छन् । बलात्कार प्रयास गरेको अभियोग लागेका इन्स्पेक्टर अपुर्व ढंगानालाई जिल्ला अदालत धादिङले उनलाई मगलबार थुनामा पठाउने आदेश दिएको स्रोतले जनाएको छ । ढूंगानाले इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रुपमा कार्यरत भएको समयमा सोही कार्यालयमा कार्यरत महिला प्रहरीमाथि […]
काठमाडौं : जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ।
गत असोज १२ गते संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेर पुर्पक्षका लागि जेल चलान भएका महराको सांसद पद पनि पुनर्स्थापित हुने भएको छ।
संसद नियमवाली अनुसार त...