चिनियाँ नागरिक लीमाथि आरोप : अभिभावकसँग नजिकिएर छोरीलाई ‘बलात्कार’ !

२४ फागुन, पोखरा । चटपट बेच्ने आमा र छोरीसँग नजिक हुँदै प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा पक्राउ परेका एक चिनियाँ नागरिक पुर्पक्षका लागि जेल चलान भएका छन् । एक वर्ष अगाडि नै भिजिट भिसामा नेपाल आएका चिनियाँ नागरिक ली च्युनको पोखरा घुम्ने क्रममा चटपट बेच्ने आमा-छोरीसँग भेट भयो । ली दिनहुँ चटपट खाने बहानामा उनीहरुसँग […]

सम्बन्धित सामग्री

चिनियाँ नागरिक कुटिएको घटनाले माओवादीमा विवाद

भूकम्पपछि चीनले दिएको राहत वितरणको विवादलाई लिएर रुकुम पश्चिम माओवादीभित्रको विवाद केन्द्रसम्म तनिएको छ । रुकुम पश्चिमका सांसद जनार्दन शर्मा निकट नेताहरु एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

छुटाउनै आजका मुखय ११ खबर

काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आरोपमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। सीआइबीले माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गरेको छ। सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा सुधार गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले उच्च स्तरीय छानबिन समिति नबनाउँदा एकक्विन्टल सुन ६१ केजीमा झरेको आरोप लगाएका छन्।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणमा शुक्रबार २ चिनियाँ नागरिक सहित १ जना नेपाली पक्राउ परेका छन्। नेपाली कांग्रेसले सांसद सुनिल शर्माप्रति गृहमन्त्रीले प्रतिशोध साँधेको आरोप लगाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्ने प्रतिवद्धता जनाएका छन्। शैक्षिक प्रमाणपत्र किर्तेका आरोपी सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]

नाबालिकलाई करणी गरेको आरोप लागेका चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा

पोखरा । नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एजना चिनियाँ नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । ३३ वर्षका चिनियाँ नागरिक ली झियुआनले विवाह गर्छु भनी १८ वर्षीय नाबालिकलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । कास्की प्रहरीले गत माघ २४ गते उक्त घटनाबारे जानकारी पाएको थियो ।  उनले पछिल्लोपटक माघ २ गते राती ८...

३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १० फागुन । आज ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गएराति काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकहरु पक्राउ परेका हुन् । चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप लागेको भएपनि पुस्टि नभएको प्रहरीले जनाएको छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ । केही समययता कल बाइपास […]

पुरानो बानेश्वरबाट ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो ।चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले रातोपाटीसँग भने–‘उनीहरूबारे अनुसन्धान गर्दै छौँ ।’ चिनियाँ नागरिक अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

चीनले खोप बनाउने हाम्रो ‘आइडिया’ यसरी चोर्ने कोसिस गरिरहेको छ : अमेरिका

ली सियाओयु र डंग जियाजी नामका दुई चिनियाँ नागरिक ह्याकिङमा खटिएको अमेरिकी अधिकारीको आरोप छ ।

कुटपिटमा संलग्न चिनियाँ नागरिक धरौटीमा रिहा

कुटपिटमा संलग्न चिनियाँ नागरिक धरौटीमा रिहा राजधानी संवाददाता 17 mins ago 0 21/11/2018 संखुवासभा । रुद्राक्ष खरिद बिक्रीको विषयलाई लिएर कुटपिटमा संलग्न रहेको आरोप लागेका चार जना चिनियाँ नागरिक धरौटीमा रिहा भएका छन् । आफ्नै साथीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चार चिनियाँ रुद्राक्ष व्यापारी १६ ला…