सन्दीप लामिछाने जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल चलान गरिएकाे छ । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हाे । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा […]

सम्बन्धित सामग्री

एक उम्दा क्रिकेटरको जेल यात्रा

काठमाडाैँ – नेपाली क्रिकेटमा छोटो समयमै आफ्नो उम्दा छवि देखाउन सफल लेग स्पिनर सन्दीप लामिछाने अन्ततः पुर्पक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले २२ वर्षीय सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा जेलभित्रै रहेर मुद्दा लड्ने गरी शुक्रबार फैसला गरेको हो। सन्दीप करिअरको उच्च लयमा रहिरहँदा बलात्कार आरोप लागेपछि २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका […]