बालिका बलात्कार आरोपित पल शाह पुर्पक्षका लागि थुनामा

काठमाडौं : नाबालिका बलात्कार आरोपमा पक्राउ परेका पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।अदालतको आदेशसँगै पल जेल चलान भएका छन् भने उनका म्यानेजर जोशी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला अदालत तनहुँका हरिश्च

सम्बन्धित सामग्री

पल शाह उच्च अदालतबाट धरौटीमा रिहा हुन सक्ने, यस्ता छन् आधार

अभिनेता पल शाह बालिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। तनहुँ जिल्ला अदालतले उनलाई मुद्दाको फैसला नहुन्जेल कारागारमै राख्न आदेश दिएको छ। उनलाई अहिले तनहुँ कारागारमा राखिएको छ। तर, पलले थुनामुक्त गर्न ...