नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाट संन्यास लिन सक्ने संकेत गरेका छन् ।बिहीबार रक्षामन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् । उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर रुपमा सोच विचार गरेर जानकारी गराउने बताए । सार्वजनिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे […]