सचिव ध्रुवप्रसादले दिए राजीनामा

काठमाडाैँ- संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। उनले मंगलबार राजीनामा बुझाएका हुन्। उनकाे राजीनामा आज स्वीकृत भएको छ। घिमिरेले पारिवारिक कारणले राजीनामा दिएकाे बताएका छन्।