रक्षामन्त्री रिजालले दिए राजीनामा

१ पुस, काठमाडौं ।  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै उनले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । महामन्त्रीको प्रारम्भीक मतगणनाले आफ्नो हार हुने देखेपछि नै उनले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए । अन्तिम परिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका छन् । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा […]