एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले सोमबार सेवाबाट राजीनामा दिनुभएको हो । पोखरेलको राजीनामा स्वीकृत हुन भने बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाउनुभएको हो । उहाँले एआइजी पूजा सिंहमार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिनुभएको हो । पोखरेलको राजीनामा […]