माओवादीबाट कर्णालीमा यी नेताले टिकट पाए

काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ । जसअन्र्तगत प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार भएको छ । त्यस्तै प्रदेशसभा क्रमशः क र ख रुकुम पश्चिम महेन्द्र केसी र राजकुमार […]

सम्बन्धित सामग्री

कर्णालीमा माओवादी संसदीय दलको नेतामा चार जनाको दाबी

कर्णाली प्रदेशसभा संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट चार जनाले दाबी गरेका छन् । मंगलबार बसेको माओवादी प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दलको नेताका लागि दाबी गरेको हुन् ।संसदीय दलको नेतामा यसअघि विष्ट र शर्माको चर्चा हुँदै आएको थियो । मंगलबारको बैठकमा रावत र जिसीले पनि दाबी गरेको  एक नेताले रातोपाटीलाई जानकारी दिए । चार जनामध्ये शर्मा, विष्ट र रावतबीच दल नेताका

कर्णालीमा केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

सुर्खेत- केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरूले चुनाव हारेका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठीचौरमा नेपाली कांग्रेस र समाजवादीले जित हात पारेको छ । त्यहाँ अघिल्लो चुनावमा भण्डारीका बुबा हरिबहादुर भण्डारीले माओवादी केन्द्रको तर्फबाट जितेका थ...

कर्णालीमा भागबण्डा मिलाउन शीर्ष नेताहरुको उपस्थितिमा गठबन्धनको बैठक

कर्णालीका जिल्लाहरुमा चुनावी तालमेलका विषयमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा बैठक बसेको छ ।  धेरैजसो जिल्लाहरुमा सत्ता गठबन्धन संयन्त्रभित्र समस्या देखिएपछि सहमतिको प्रयासस्वरुप सोमबार बैठक बसेको हो ।  प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार दिउँसो बैठक बसेको नेपाली काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए । बैठकमा प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माआोवादी केन्

कोशी र कर्णालीमा झै फेरि फसिँदैछ : विक्रम पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताले नेपालका उद्योगहरू बेचेर ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका छन् । राप्रपा चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पाण्डेले उद्योगहरू बेचिएपछि देशको व्यापार घाटा बढ्दै गएको बताए ।२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नं ३ मा पाण्डेलाई प्रचण्डले हराएका थिए । ‘सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले

एमाले कर्णाली प्रदेश : आगामी निर्वाचनमा पहिलो शक्ति बन्ला त ?

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आगामी निर्वाचनमा कर्णालीमा एमालेलाई पहिलो शक्ति केन्द्रको रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरिएको छ । शनिबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पार्टीलाई आगामी निर्वाचनमा कसरी अग्रसर गराउने भन्ने बारेमा वृहत छलफल गरेको थियो । उक्त भेलामा नेताहरुले एमाले विभाजनको असर कर्णालीमा पनि परेकाले अब कसरी जनाधारलाई बलियो पार्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको एमाले प्रदेश कमिटीका एक नेताले रातोपाटीलाई जानकारी दिए ।&nbs

कर्णालीमा भागबण्डा मिल्यो, यी हुन् नयाँ मन्त्री

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आज (आइतबार) कर्णाली सरकारले पूर्णता पाउने भएको छ।लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।केन्द्रको परिपत्रअनुसार मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। उनका अनुसार आज साँझ वा सम्भव नभए भोलि बिहानसम्म नयाँ मन्त्रीलाई सपथ खुवाउने तयारी छ। &nb

माधव नेपालको कारण ओलीलाई तनाव

प्रधानमन्त्री केपी ओलीले आइतबार बालुवाटारमा बोलाएको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आए पार्टीका असन्तुष्ट माधव नेपाललगायत केही नेताले फ्लोर क्रस गर्न सक्नेबारे समीक्षा भएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।  ‘अहिले अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेका छन्, विपक्षीले ल्याउने कुरा त ठूलो भएन तर कर्णालीमा जस्तै विभिन्न ठाउँमा फ्लोर क्रस गराउने कोसिस भइरहेको हामीले जानकारी पाएका छौं, त्यसबारेमा पार्टीले आवश्यक समयमा निर्णय गर्नुपर्छ भन्ने कुरा भएको छ,’ प्रवक्ता प्रदीप ज्ञवालील...

कर्णालीमा फ्लोर क्रसपछि प्रदेशसभा विघटनको सम्भावना

काठमाडौं। कर्णालीमा एमालेका चार प्रदेश सभा सदस्यले ह्विप उल्लंघन गरेपछि प्रदेशसभाहरु विघटनको खतरा बढेको छ।अन्य प्रदेशमा पनि यस्तो ‘अराजकता’ हुनसक्ने सम्भावना देखिए प्रदेशसभा नै विघटन हुनसक्ने एमालेका एक नेताले बताए।संविधानको धारा २३२ मा राष्ट्रपतिले प्रदेश सभालाई बढीमा छ महिनासम्म निलम्बन वा विघटन गर्न सक्ने व्यवस्था छ।