कर्णाली प्रदेशको नेतृत्व पनि आलोपालो हुने, पहिले माओवादीले पछि एमालेले मुख्यमन्त्री पाउने

काठमाडौँ- कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रलाई पूरै कार्यकाल दिनेगरी शीर्ष नेताले गरेको निर्णय उल्टिएको छ । आधा/आधा कार्यकाल माओवादी र नेकपा एमालेले पाउनेगरी पहिलो चरणमा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री बनाएसँगै मन्त्रालय घटाउने सहमति समेत भएको छ । मुख्यमन्त्रीसहित आठ मन्त्रालय रहेको कर्णालीमा अब स्थापनाकालमा रहेका सात मन्त्रालयलाई नै कायम गर्ने निर्णय […]

सम्बन्धित सामग्री

कर्णाली : मुख्यमन्त्रीमा आलोपालो गर्न माओवादी र एमालेबीच सहमति

सुर्खेत– प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न  एक घण्टा मात्रै बाँकी रहेको समयमा  माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो । अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री […]

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्ने एमाले-माओवादी सहमति

कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सहमति भएको छ । पाँच वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने केन्द्रमा शीर्ष नेताबीच सहमति भए पनि कर्णालीमा साढे दुई-दुई वर्ष मुख्यमन्त्री आलोपालो बन्नेमा समहमति भएको हो ।

केन्द्रको गठबन्धनसँगै फेरियो कर्णालीको समीकरण‚ मुख्यमन्त्रीमा कसको दाबी ?

सुर्खेत : संघीय सरकारमा माओवादीलाई एमालेले साथ दिएलगत्तै कर्णाली प्रदेशमा समेत सत्ता समीकरण फेरबदल हुने भएको छ।केन्द्रमा गठबन्धन टुटेसँगै प्रदेशमा पनि स्वतः सत्ता समीकरण फेरिने नेकपा माओवादी केन्द्रका इन्चार्ज कालीबहादुर मल्लले बताए। नेकपा विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेबाट यामलाल कँडेल मुख्यमन्त्रीका लागि सम्भावित उम्मेदवार हुने आँकलन शुरु भएको छ।कर्णाली प्रदेश सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने इन्चार्ज मल्लले बताए। केन्द्रमा सरकारको नेतृत्व माओवादीले पाएसँग

कर्णाली मुख्यमन्त्री शाहीले दिए राजीनामा, अब कांग्रेसको नेतृत्व

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा घोषणा गरेका छन्। प्रदेशबासीको नाममा सोमबार बेलुकी सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले राजीनामा घोषणा गरेका हुन्। वैशाख २ गते नेपाली कांग्रेस र हाल सरकार सञ्चालन गरिरहेको माओवादी केन्द्रबीच कर्णाली प्रदेशमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको थियो। कात्तिक १५ गतेसम्म माओवादीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसले नेतृत्व लिने सहमति […]