कांग्रेसमा संस्थापन समूहको सभापति बैठक : देउवाको प्रशंसा, पौडेलको आलोचना

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन निकट जिल्ला सभापतिहरुको भेलाले क्रियाशील सदस्यताका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अनावश्यक विवाद झिकेको आरोप लगाएको छ । सभापति शेरबहादुर देउवा निकट जिल्ला सभापतिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले सहमति जुटाइसकेको विषयमा पनि पौडेल समूहले विवाद झिकेको भन्दै आलोचना गरेको हो । ‘अरु पार्टीबाट समायोजन […]

सम्बन्धित सामग्री

कांग्रेसमा संस्थापन मौन सक्रियता बढाउँदै इतर समूह

केन्द्रीय कार्यसमिति बैठकपछि संस्थापन पक्षका गतिविधि देखिएका छैनन् । तर, शेखर–गगन र सिटौला समूह भ्रातृ संस्थाका गतिविधि र कार्यक्रममार्फत सक्रियता बढाउँदै छन् । १० साउनमा केन्द्रीय समिति बैठकपछि कांग्रेसका संस्थापनबाहेकका दुई (शेखर–गगन र...

संस्थापन विभाजित हुँदा मकवानपुर कांग्रेसमा इतर पक्ष हाबी

हेटौँडा: संस्थापन पक्ष विभाजित हुँदा नेपाली कांग्रेस मकवानपुरमा इतर पक्ष हाबी भएको। बुधबार सार्वजनिक पदाधिकारीको अन्तिम परिणाममा कूल ६ जनामध्ये ५ जना इतर पक्षले जितेको हो। जिल्ला अधिवेशनको मुखमा संस्थापन पक्ष विभाजन हुँदा इतर समूहलाई फाइदा पुगेको हो। अधिवेशनका सन्दर्भमा वडादेखि क्षेत्रसम्म एक ढिक्का भएर अगाडि बढेको संस्थापन जिल्ला सभापतिको…

संस्थापन इतरले साझा उम्मेदवार दिन सकेन

काठमाडौँ- नेपाली कांग्रेसमा संस्थापन इतरको साझा उम्मेदवार शुक्रबार बेलुकीको बैठकले पनि तय गर्न सकेको छैन। शुक्रबार बेलुकी महाधिवेशनको उद्घाटन सकिएलगत्तै पौडेल पक्षका नेताहरु अनुपम फुडल्यान्डमा बैठकमा जुटेका थिए। यद्यपि बैठकले कुनै निर्णय गर्न सकेन। बैठकमा पौडेलका अतिरिक्त महामन्त्री सशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला पनि सहभागी थिए। कांग्रेसमा पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि शनिबार […]

कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति जुट्न सकेको छैन । बरु संस्थापन इतर समुहका नेताहरु नैं छलफलमा उपस्थित हुन छाडेका छन् । मंगलबारको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने […]

कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

२९ भदौ, काठमाडौं । स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो । १३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका […]

कांग्रेसमा सहमति : बढ्यो महाधिवेशनको पाराे

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच सहमति भएसंगै निर्धारित मितिमा महाधिवेशन हुने संभावना तिब्र बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पक्षबीच हिजो निर्वाचन निर्देशिका संशोधन, क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक र उम्मेदवारहरुको मापदण्डलगायतका विषयमा सहमति भएको हो । यस्तै ६ हजार ७ सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने […]

कांग्रेसमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीको बैठक सुरु

२५ असार, काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनका लागि संस्थापन इतर समूहका सभापतिका आकांक्षीको बैठक सुरू भएको छ । काठमाडौंको अनुपम फुडल्याण्डमा संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल सुरु भएको हो । छलफलमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला र अर्जुननरसिंह केसी उपस्थित छन् । हालसम्‍म शेरबहादुर देउवा, […]