कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति जुट्न सकेको छैन । बरु संस्थापन इतर समुहका नेताहरु नैं छलफलमा उपस्थित हुन छाडेका छन् । मंगलबारको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने […]

सम्बन्धित सामग्री

कांग्रेसमा संस्थापन मौन सक्रियता बढाउँदै इतर समूह

केन्द्रीय कार्यसमिति बैठकपछि संस्थापन पक्षका गतिविधि देखिएका छैनन् । तर, शेखर–गगन र सिटौला समूह भ्रातृ संस्थाका गतिविधि र कार्यक्रममार्फत सक्रियता बढाउँदै छन् । १० साउनमा केन्द्रीय समिति बैठकपछि कांग्रेसका संस्थापनबाहेकका दुई (शेखर–गगन र...

कांग्रेसमा शेखर–गगन पक्षलाई तीन मन्त्री!

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन र इतर समूह सरकारमा पठाउने मन्त्रीहरुको नामबारे सहमतिनजिक पुगेको छ। बिहीबार बिहान बसेको संस्थापनइतर पक्षको बैठकमा नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा आफूहरुलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सहमत भएको जानकारी गराएका थिए। इतर समूहबाट कानुनमन्त्रीमा कोइरालानिकट डिकबहादुर लिम्बू, शिक्षामन्त्रीमा कांग्रेस उपसभापति धनराज गुरुङ र खानेपानी मन्त्रीमा सुरेन्द्र […]

कांग्रेस संसदीय दलको उम्मेदवारका लागि सहमति जुटाउन थापा र कोइराला आज पनि छलफलमा

काठमाण्डाै - नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न संस्थापन इतर समूह आज पनि छलफलमा जुटेको छ । संस्थापन इतर समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच दलको नेताका लागि दाबी रहेको छ । यसअघि हिजो बसेको बैठक आज बिहान पुन: बस्ने गरी सकिएको थियो । कांग्रेसमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार रहनुभएको छ भने इतर समूहमा कोइराला र थापा को बन्ने भनेर अहिलेसम्म सहमति जुट्न नसकेको हो । संस्थापन इतर समूहका नेता तथा सांसदहरूले कोइराला र थापालाई मिलेर एक जना उम्म...

सिट बाँडफाँडमा दबाव बढाउँदै कांग्रेसको इतर समूह, आज छुट्टै भेला

काठमाडौं :  सत्ता गठबन्धनभित्र सिट बाँडफाँट टुंगिन नसकिरहेका बेला कांग्रेसमा इतर समूहले संस्थापन पक्षमाथि दबाब बढाएको छ। इतर पक्षका नेता शेखर कोइराला समूहले आज काठमाडौंमा छुट्टै भेला आयोजना गर्न लागेको हो। दिउँसो १ बजे थापागाउँ स्थित एक बैंक्वेटमा हुने कार्यक्रममा टिकट बाँडफाँटमा समूहगत हिसाबले भेदभाव हुन नदिन खबरदारी गर्ने कोइराला पक्षका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए।  उनका अनुसार भेलामा शेखर समूहका केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापतिहरु, टिकटका आकांक्षीहरु उपस

नेताको प्रचार शैली : भित्तादेखि झोलासम्म शेरबहादुर देउवा

काठमाडौं : नेपाल कांग्रेसमा अहिले १४ औं महाधिवेशनको रौनक छाएको छ। १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। तर आकांक्षी नेताहरुको व्यवस्थापन गर्न नसक्दा संस्थापन र संस्थापन इतर समूहले मनोनयन दर्ता गराउन सकेका छैनन्। सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसकेको छ। संस्थापन इतर समूह साझा…

कांग्रेसमा संस्थापन इतर समूह सभापतिको साझा उम्मेदवार तय गर्न निरन्तर छलफलमा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूह आउँदो महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि निरन्तर छलफलमा छन् । रामचन्द्र पौडेल पक्षधर नेताहरु शनिबार पनि साझा उम्मेदवारबारेको छलफलमा जुटेका छन् । नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित घरमा उनीहरु भेला भएका हुन् । शुक्रबार पनि संस्थापन इतरका नेताहरुबिच सोही स्थानमा छलफल भएको थियो । आउँदो महाधिवेशनमा […]

कांग्रेसमा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठकले सभापतिको साझा उम्मेदवार बनाउने विषयमा छलफल प्रारम्भ गरेको छ ।शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको संस्थापन इतर समूहका नेताहरुको बैठकले सभापतिको लागि साझा उम्मेदवार बनाउने विषयमा छलफल अगाडि बढाएको नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताए । पार्टीभित्र रुपान्तरणको खाँचो भएको भन्दै पार्टीलाई नेतामुखी नभई नीतिमुखी बनाएर अघि बढाउनुपर्ने आवश्यकता भएकाले […]