काठमाडौं: नेपाली कांग्रेसमा जब भागबण्डाको कुरा आउँछ - संस्थापन पक्ष र संस्थापन इतर गरी भाग लगाउने। यो कांग्रेसको परम्परा जस्तै भइसक्यो। महाधिवेशनमा त झन् यसको रन्को नै बेग्लै छ।
संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। भने संस्थापनइ तरको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेल भनिए पनि चिराचिरा गुट छन्।…