काठमाडौं । नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरुले एकपछि अर्को गर्दै सभापतिमा उम्मेदवारीका लागि लबिङ गर्न थालेका छन् । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा नै एकल उम्मेदवार हुने अवस्था देखिँदा संस्थापन इतरका समूहमा भने आकांक्षीहरुले भटाभट उम्मेदवारीका लागि इच्छा प्रकट गरिरहेका छन् । अझ पछिल्लो पटक देउवा खेमामा रहेका नेता बिमलेन्द्र निधिले पौडेल […]