कांग्रेसमा पुराना भत्किंदै, नयाँ गुट बन्दै

२९ भदौ, काठमाडौं । स्थापनाकालदेखि दुई गुटमा विभक्त नेपाली कांग्रेसमा १३ औं महाधिवेशनबाट तेस्रो गुट अस्तित्वमा आयो । १३ औं महाधिवेशन आउनै लाग्दा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि महामन्त्री कृष्णप्रसाद सिटौलाले संस्थापन समूह छाडेर सभापतिमा प्रतिस्पर्धा गरेका थिए । संस्थापन समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बनेका थिए । सभापतिमा विजयी भने संस्थापन इतरका […]

सम्बन्धित सामग्री

गुट उपगुटले कांग्रेसमा खैलाबैला : के पाक्दैछ गगन र शेखरबीच ?

काठमाडौँ– नेपाली कांग्रेसमा गुट–उपगुटको खेल प्रायः सधैँ भइरहेको हुन्छ । कुन नेताले कस्तो गुट चलाइरहन्छन् र कुन गुटमा को–को नेता सहभागी हुन्छन् भन्ने कुरा स्वयं कांग्रेसभित्रैका नेतालाई पनि थाहा हुँदैन । उसो त कांग्रेसमा गुटको खेल भए पनि जित भने संस्थापन पक्षका नेता शेरबहादुर देउवाकै हुने गरेको छ । यो कुरा कांग्रेसको महाधिवेशन र कांग्रेस […]

गुट भेला गरेरमात्र कांग्रेस रुपान्तरित हुँदैनः युवा नेता शर्मा

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका युवा नेता सुदीप शर्माले गुट भेलाबाट मात्रै कांग्रेस रुपान्तरित नहुने बताएका छन् । गुट भेलाले सीमित नेताहरुलाई बलियो बनाएपनि समग्रमा कांग्रेस बलियो नहुने उनको भनाई छ । पछिल्लो समय कांग्रेसमा गुटको सक्रियता बढिरहेको अवस्थामा युवा युवा पंक्ति मुकदर्शक बनेको उनको आरोप छ । ‘गुट भेला गरेरमात्र कांग्रेस रुपान्तरित हुँदैन […]

कांग्रेस भित्र यस्ता छन् गुट र उपगुटहरू

कांग्रेसमा मुख्यतया सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला नेतृत्वका आआफ्नै गुट देखिन्छन्। तर देउवा र कोइराला नेतृत्वमा रहेको गुटभित्र पनि उपगुटहरूको संख्या मनग्य छ।...

‘सुधार चाहने र सुधार गर्न नदिने समूह भनेर नयाँ गुट बनाउन खोजिएको छ’

गुट हुनुहुँदैन भनेर 'भएका चाहिं हुनुभएन' अर्को नयाँ गुट बनाउनुपर्छ भनेको बुझें मैले। विद्यमान गुटहरू काम लागेनन्। अर्को गुट बनाऔं भन्ने बाहेक के छ र त्यहाँ ? उहाँहरूले भन्न खोजेकै विद्यमान गुट मन परेन। भएका गुटहरूमा परिवर्तन चाहनुभयो।

‘अब कांग्रेसमा गुट–उपगुट सकिएको छ’

मोरङ – कांग्रेसको १४ औँ महाधिवेशन सकिएसँगै नेताहरूको गृहनगर फर्कने क्रम सुरु भएको छ। विराटनगर महानगर प्रमुख एवं निर्वाचित केन्द्रीय सदस्य भीम पराजुलीलाई स्वागतका लागि विराटनगर विमानस्थलमा सोमबार कार्यकर्ता तथा प्रशंसकको भीड थियो। विमानस्थल उनले महाधिवेशनसँगै पार्टीभित्रको गुट–उपगुट अन्त्य भएको दाबी गरे। महाधिवेशन निर्वाचनसम्म फरक मत राख्ने अवस्थालाई अन्यथा लिन नहुनेमा जोड दिँदै पराजुलीले हिजोको […]

कांग्रेसमा झन कसिलो बन्दै गुट

काठमाडौं, मंसिर ९ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले १४औं महाधिवेशनबाट पार्टीभित्रका गुट भत्कने अनुमान गरेका थिए। तर तल्लो तहका अधिवेशन जारी रहँदा गुट झन् कसिलो बनेका छन्। पार्टी विधानको नयाँ व्यवस्थाअनुसार वडा तहबाटै भएको निर्वाचनमा केन्द्रमा रहेका गुट संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला) पक्षमा तल्लो […]

कांग्रेसमा वडासम्मै धाँजा

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसको सभापति निर्वाचित भएपछि शेरबहादुर देउवाले पार्टीमा गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर उनको साढे पाँच वर्षे कार्यकालमा कांग्रेसमा गुट–उपगुटको परम्परा झनै झांगिएको छ। त्यसको असर यति बेला वडा तहसम्म देखिएको छ। १४औं महाधिवेशनअन्तर्गत भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा केन्द्रमा क्रियाशील गुटको प्रत्यक्ष प्रभाव देखिएको छ। […]

कांग्रेसमा नयाँ गुट थपिँदै, कुन नेता कता ?

मंसिर ९ देखि १३ सम्म १४ औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४ औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ । १२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३ औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४ औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्...

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिट

कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत

काठमान्डाैं / प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ । १४औं महाधिवेशनमा पनि पहिलो... The post कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत appeared first on Purbeli News.