बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन

काठमाडौं– सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।  निर्वाचन आयोगद्वारा निर्धारित […]

सम्बन्धित सामग्री

कास्की–२ का बागी उम्मेदवार महादेव गुरुङ भन्छन्ः पार्टीले कारवाहि गरे खुसी हुन्छु

सत्ता गठबन्धन विरुद्ध विद्रोह गर्दै कास्की–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका महादेव गुरुङले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता लिएनन्। कांग्रेसका पुराना नेता गुरुङलाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवाले समेत दवाव दिएका थिए। तर, देउवाक...

एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग

टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठसहित प्रस्तावक र समर्थक बसेका अन्य २ जनाले समेत पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएसँगै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आजै पार्टी परित्याग गरेका घोषणा गरेका थिए ।राजीनामा दिने अन्य एमाले नेताहरुमा यमबहादुर खड्का (नारा

दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने नेकपा एसको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीले कारबाही गर्ने चेतावनी दिएको हाे । पार्टीका महासचिव बेदुराम भुसालले ले सोमबार साँझ […]

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवारले धनराजलाई सघाउने

पोखरा । पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवार बिमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिंदै धनराज आचार्यलाई सघाएका छन् ।सोमबार विज्ञप्तिमार्पmत् आफ्नो उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले पार्टीले उम्मेदवारी फिर्ता गरेको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको बताएका छन् । ‘साथीभाइको सल्लाह […] The post पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवारले धनराजलाई सघाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा मेयरका काँग्रेस बागी उम्मेदवार विमल कार्कीले मनोनयन फिर्ता लिएनन्

पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् ।  काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् ।निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, काँग्रेस पोखराका पूर्वसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने

बागी उम्मेदवारी फिर्ता लिन रसुवा काँग्रेसको निर्देशन

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली काँग्रेस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । काँग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले बुधबार विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 'स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका काँग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयो