पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवारले धनराजलाई सघाउने

पोखरा । पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवार बिमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिंदै धनराज आचार्यलाई सघाएका छन् ।सोमबार विज्ञप्तिमार्पmत् आफ्नो उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले पार्टीले उम्मेदवारी फिर्ता गरेको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको बताएका छन् । ‘साथीभाइको सल्लाह […] The post पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवारले धनराजलाई सघाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तामाकोशी गाउँपालिका उपसभापतिसहित १९ जना नेता-कार्यकर्ता कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेस दोलखाले बागी उम्मेदवारी दिनेका प्रस्ताव, समर्थक तथा सहयोगीहरुसहित १९ जना नेता-कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा कांग्रेसका बागी वडाध्यक्ष उम्मेदवार ईश्वर कार्कीसहितको टिमलाई सघाउने सबै नेता-कार्यकर्ता निष्कासनमा परेका हुन् । जिल्ला सभापति बर्मा लामाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका उपसभापति वरुण पाख्रिन, सचिव राजेन्द्र […]

कांग्रेसका ‘बागी’ उमेदवार कार्कीले गठबन्धनकै उमेदवारलाई सघाउने

पोखरा । पार्टीको नीतिप्रति असहमति जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा ‘बागी’ उमेदवारी दिएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उमेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् ।  कार्कीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै...

कांग्रेसका बागी उम्मेदवारलाई भोलिसम्मको मौका

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारले भोलि बुधबारसम्म पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने प्रतिवद्धताका साथ उम्मेदवारी नरहेको विज्ञप्ति जारी गरेमा कारबाही नगर्ने पुनः स्मरण गराएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाल समाचारपत्रलाई दिएको जानकारीअनुसार २०७९ वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निश्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन […]