एमालेका बागी उम्मेदवार एकबहादुर श्रेष्ठद्वारा पार्टी परित्याग

टिकट वितरणमा भेदभाव गरिएको भन्दै नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ सहित ३ जनाले नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन । बारा क्षेत्र नं. १ (क) प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठसहित प्रस्तावक र समर्थक बसेका अन्य २ जनाले समेत पार्टीबाट राजीनामा दिएका हुन् । पार्टीले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएसँगै उनीहरुले प्रेस विज्ञप्ती जारी गर्दै आजै पार्टी परित्याग गरेका घोषणा गरेका थिए ।राजीनामा दिने अन्य एमाले नेताहरुमा यमबहादुर खड्का (नारा

सम्बन्धित सामग्री

एमालेका बागी उम्मेदवार श्रेष्ठले दिए पार्टीबाटै राजीनामा

बारा। एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् । सिबिक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ ‘क’ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावना विपरित टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए […]

एमालेका बागी उम्मेदवार श्रेष्ठद्वारा पार्टीबाटै राजीनामा

बारा– एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् । साबिक निजगढ गाउँपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावना विपरित टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए […]