काठमाडौं । नेपाली कांग्रेसले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई मंगलबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले सोमवार साँझ विज्ञप्ति जारी गर्दै तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने […]