सलमानले दिए वरुणलाई पिट्ने धम्की - Naya Patrika

अभिनेता सलमान खान कति सन्की छन् भन्ने त सबैलाई थाहा छ । आफूलाई मन परेन, चित्त बुझेन र रिस उठ्यो भने उनी प्रेमिकालाई समेत हातपात गर्न पछि पर्दैनन् । त्यस्तैमा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

एन्फालाई क्लबहरुको धम्की

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’,’बी’ र’सी’ डिभिजनका दुई तिहाई भन्दा बढी क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट लिग तयारीको बाँकी रकम भुक्तानीको प्रतिबद्धता नआएसम्म एन्फाले सन्चालन गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने धम्की दिएका छन् । ए,बी र सी डिभिजनका ४२ मध्ये ३२ क्लबले संयुक्तरुपमा बुधबार ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो धम्की दिएका […] The post एन्फालाई क्लबहरुको धम्की first appeared on हाम्रो खेलकुद.

पत्रकारलाई कुटपिटको धम्की

मोरङ – समाचार लेखेको विषयलाई लिएर सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक पत्रकारलाई दुई व्यक्तिले कुटपिटको धम्की दिएका छन्। नगरपालिकाका मेयर रमेश कार्कीले दिएको एक अभिव्यक्तिबारे समाचार लेखिएको विषयमा पत्रकार सुविन विश्वकर्मालाई स्थानीय सुरज क्षेत्री र रोहित बस्नेतले धम्की दिएका हुन्। पीडित विश्वकर्माका अनुसार दुवै जनाले मंगलबार बेलुका बराहक्षेत्रस्थित घरमा पुगेर धम्क्याएका हुन्। फोनबाट पटक–पटक धम्की दिएका […]

भारतले दिएको थियो ट्वीटर बन्द गर्ने धम्की

नयाँ दिल्ली।  भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलासा भएको छ। ट्वीटरका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले भारतले ट्वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। भारत सरकारले ट्वीटरमा काम गर्ने भारतीय नागरिकको घरमा समेत छापा मारेको उनले बताएका छन्। भारत सरकारले किसान आन्दोलनसँग जोडिएका ट्वीट हटाउन दबाब दिएको उनले बताए। यस्तै, सरकार विरोधी पत्रकार […]

मेस्सीलाई आक्रमणको धम्की

काठमाडौं, फागुन २० । अर्जेन्टिना फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारी समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीपत्नी एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो सहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय […]

दिल्लीमा हमला गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो

भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएको छ । तहरीक-ए-तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएको हो ।धम्की प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो ।दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक-ए-तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो । इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख थियो । हमला बारे जानकारी प्

कुमारी बैंकको सिस्टम ह्याक गरिदिने धम्की

अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिस्टम ह्याक गर्ने धम्की दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रूप नाम गरेको इमेलबाट ह्याकरले सिस्टम ह्याक गर्ने चेतावनी सहितको धम्की आएको बैंकले जनाएको छ । बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिस्टम बन्द गरिएको जानकारी दिए । उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिस्टम बन्द गरिएको थियो । आवश्यक परीक्षणपछि बैंकका सबै सिस्टम खोल्ने तयारी गरिएको छ । धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जना...

कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की

एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको हो ।

गौतम गम्भीरलाई इस्लामिक स्टेटको धम्की

१२ मंसिर, काठमाडौं । भारतका पूर्वक्रिकेटर एवं भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ । गम्भीरलाई ५ दिनको अवधिमा ३ पटक ज्यान मार्ने धम्की आएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनलाई आइतबार ई-मेलमार्फत् ‘आईएसआईएस कश्मीर’ नामक समूहबाट तेस्रो पटक ज्यान मार्ने धम्की आएको प्रहरीले बताएको छ । ई-मेलमा दिल्ली प्रहरीलाई […]

टिभी अभिनेत्री प्रत्युषालाई बलात्कारको धम्की

बंगाली टिभी अभिनेत्री प्रत्युषा पौललाई अज्ञात व्यक्तिले बलात्कारको धम्की दिएका छन् । सामाजिक सञ्जालमार्फत् आफुलाई अपरिचित व्यक्तिले बलात्कारको धम्की दिएको उनले बताएकी हुन् ।आफ्नो जाली फोटोहरु समेत पोर्न साइटमा समेत अपलोभ गरिएको बताएकी प्रत्युषाले यी सबै हर्कतको पछाडीको कारण आफ्नो इमेज खराब गर्ने कोसिस नै रहेको बताएकी छन् । उनले यस बिषयको पुलिसलाई समेत जानकारी गराएकी छन् ।‘म धम्की दिने प्रोफाइल जब ब्लक गर्छु । उसले केही समयमा अर्काे प्रोफाइलबाट धम्की दिन थाल्छ,’ प्रत्युषाले मिडिया कुर

मुकुन्दलाई यी महिलाद्वारा झापड हान्ने धम्की

काठमाडौं, ३० जेठ । मुकुन्दे भनी चिनिने मुकुन्द घिमिरेलाई एकजना महिलाले आक्रमणको धम्की दिएकी छिन् । ती महिलाले उनलाई भृकुटीमन्डपमै आएर गालामा झापड हान्ने धम्की दिएकी हुन् । रीता शाहीले मुकुन्दलाई अहिलेसम्म जम्मा गरेको पैसाको बिल तयार गरेर राख्न भनेकी छिन् । अन्यथा गालामा झापड दिने धम्की दिएकी छिन् । राउटे समुदायका लागि सहयोग गर्दा […]