पत्रकारलाई कुटपिटको धम्की

मोरङ – समाचार लेखेको विषयलाई लिएर सुनसरीको बराहक्षेत्र नगरपालिकामा एक पत्रकारलाई दुई व्यक्तिले कुटपिटको धम्की दिएका छन्। नगरपालिकाका मेयर रमेश कार्कीले दिएको एक अभिव्यक्तिबारे समाचार लेखिएको विषयमा पत्रकार सुविन विश्वकर्मालाई स्थानीय सुरज क्षेत्री र रोहित बस्नेतले धम्की दिएका हुन्। पीडित विश्वकर्माका अनुसार दुवै जनाले मंगलबार बेलुका बराहक्षेत्रस्थित घरमा पुगेर धम्क्याएका हुन्। फोनबाट पटक–पटक धम्की दिएका […]

सम्बन्धित सामग्री

निर्देशक सुदर्शन थापाले दिए पत्रकारलाई कानको जाली फुटाइदिने धम्की

निर्देशक सुदर्शन थापाले समाचारको विषयलाई लिएर चलचित्र पत्रकारको कानको जाली फुटाइदिने धम्की दिएका छन् । उनले आफ्नो निर्देशन रहेको गत शुक्रबारबाट प्रदर्शन आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ ले हलमा राम्रो व्यापार नगरेको आसयसहित समाचार लेखेको भन्दै पत्रकार सुजन श्रेष्ठलाई कानको जाली फुटाइदिने धम्की दिएका हुन् ।निर्देशक थापाले पत्रकार श्रेष्ठलाई फोनमार्फत धम्की दिएका हुन् । जसको अडियो अहिले सामाजिक संजालमा फैलिएको छ । अडियोमा उनले सुजनलाई फिल्म चलेको बेलामा समाचार नलेखेको तर सो सकिएपछि गलत

प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की

पेश्की रकमबारे प्रतिक्रिया लिन खोज्दा रौतहटका एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्य कार्यालय गौरका कोल्ड निरीक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका हुन् ।स्वास्थ्य कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फर्छयौट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा सोमबार साँझ आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार झाले बताए ।तत्कालीन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोम

पत्रकारलाई दुर्गा प्रसाईको धम्की

झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो धम्की दिएका थिए । महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्त

समाचार सम्प्रेषण गरेकाे भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की

महोत्तरी – महाेत्तरीमा समाचार सम्प्रेषण गरेको भन्दै एक जना दलालले रेडियोकर्मीलाई ज्यान मार्ने धम्की दिएका छन् । विदेश पठाइदिन्छु भन्दै महोत्तरीका ११ जनासँग एक लाख तीस हजार रुपैयाँका दरले रकम उठाएर फरार भएका कुन्दकुमार मिश्राले स्थानीय रेडियोका पत्रकार नागेन्द्र साहलाई फोनमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । ११ जना युवा दलालबाट ठगिएको समाचार रेडियोमा प्रसारण गरेको भन्दै धम्की आएको पत्रकार साहले बताउनुभयो । दलाल मिश्राले केही समयअघि टिपर दुर्घटनामा ज्यान गुमाएका महोत्तरीका एक रेडियोकर्मीलाई आफूले हत्या गरेको भन्दै ...

पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग

गण्डकी, १७ साउन: समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको कालिका माविमा व्यापार, सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो) शीर्षकमा समाचार लेखेका थिए । […]

अपशब्द प्रयोग गर्दै पत्रकारलाई सडकमै कुट्ने धम्की

न्युज अफ नेपाल, हेटौंडा । कोभिडविरुद्ध खोप दुरुपयोग भएको विषयमा समाचार लेखेको भन्दै रामेछाप नगरपालिका–६ स्थित जनकल्याण माविका शिक्षक ख्यानबहादुर श्रेष्ठले पत्रकार महासंघ बागमती प्रदेश समिति सदस्य ज्ञानु श्रेष्ठलाई अपशव्द प्रयोग गरेका छन् । उनले पत्रकारलाई सडकमै कुट्ने धम्की दिएका हुन् । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ […]

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौँ / निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका... The post मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले appeared first on Purbeli News.

मैले कुनै पत्रकारलाई धम्की दिएको छैन: निवर्तमान वनमन्त्री आले

विमल विष्ट, काठमाडौँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफुले पत्रकारलाई धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले आज एक बिज्ञप्ति प्रकासित गर्नु हुँदै नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा समाचार […]

पत्रकारलाई अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला संयोजकको ज्यान मार्ने धम्की

कालिकोट : राजधानी दैनिकका कालिकोट समाचारदाता विश्वनाथ सिम्खाडालाई माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला संयोजक मनसिंह शाहीले ज्यान मार्ने धम्की दिएका छन्।'कखरा लेख्ने सेतो बोर्डमा पार्टीको झण्डा' भन्ने शीर्षकमा लेखिएको समाचार प्रकाशनलाई लिएर संयोजक शाहीले सिम्खाडालाई मिडिया तोडफोडसहित हातखुट्टा भाँच्ने धम्की दिएका हुन्।आफ्नो संगठनबारे समाचार किन लेखेको भन्दै संयोजक शाहीले पत्रकार सिम्खाडालाई ज्यान मार्ने धम्की दिए। जिल्लाभरका पत्रकारले यस घटनाप्