मेस्सीलाई आक्रमणको धम्की

काठमाडौं, फागुन २० । अर्जेन्टिना फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारी समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीपत्नी एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो सहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार दर्जन गोली प्रहार गरेर आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय […]

सम्बन्धित सामग्री

फुटबल स्टार मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।

पुटिन किन दिइरहेछन् आणविक आक्रमणको धम्की ? रुससँग कति छन् आणविक हतियार ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आंशिक परिचालनको आदेश दिने क्रममा आफ्नो देश र जनताको रक्षाका लागि ‘उपलब्ध सबै हतियार’ प्रयोग गर्ने धम्की दिए । युक्रेन युद्ध सुरु भएयता रुसी उच्च नेताले पटक–पटक आणविक हतियारको प्रयोग हुनसक्ने चेतावनी दिइसकेका छन् । यही अन्तर्गत पुटिनको संकेत पनि आणविक आक्रमणमै थियो । बुधबारको टेलिभिजन सम्बोधनमा पुटिनले ‘पश्चिमी देशहरूले युक्रेनको सेनालाई हतियार दिएको र कीभलाई रुसमा आक्रमण गर्न प्रोत्साहित गरेको भन्दै’ आफूहरु हतियार प्रयो

भारतमा आक्रमण गर्ने अल कायदाको धम्की

काठमाडौँ- आतंककारी संगठन अल कायदाले भारतमा आक्रमणको धम्की दिएको छ । सत्तारुढ भारतीय जनता पार्टीका नेताले इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरेको भन्दै अल कायदाले भारतमा आक्रमणको धम्की दिएको हो । यो समूहले भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्न अपिल गरेको भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ । भारतीय […]

मुकुन्दलाई यी महिलाद्वारा झापड हान्ने धम्की

काठमाडौं, ३० जेठ । मुकुन्दे भनी चिनिने मुकुन्द घिमिरेलाई एकजना महिलाले आक्रमणको धम्की दिएकी छिन् । ती महिलाले उनलाई भृकुटीमन्डपमै आएर गालामा झापड हान्ने धम्की दिएकी हुन् । रीता शाहीले मुकुन्दलाई अहिलेसम्म जम्मा गरेको पैसाको बिल तयार गरेर राख्न भनेकी छिन् । अन्यथा गालामा झापड दिने धम्की दिएकी छिन् । राउटे समुदायका लागि सहयोग गर्दा […]

भौतिक आक्रमणको धम्की दिनु राज्य आतंकको नमुना होः डा.केसी

काठमाडौं। डा.गोविन्द केसीले आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि मेडिकल माफियाका नाइकेद्वारा भौतिक आक्रमणको धम्की दिएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।"अवैध शिक्षण संस्थाका सञ्चालकले हाम्रो अभियानका एक सदस्यमाथि भौतिक आक्रमणको धम्की दिनु नागरिकमाथि हुने राज्य आतंकको नमुना हो," डा.केसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। स्वतन्त्रतापूर्वक बाँच्न पाउने नागरिकहरुको अधिकार रक्षार्थ आवाज उठाउन उनले अपिलसमेत गरेका छन्।

फुटबल स्टार मेसीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेसीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन्।