गौतम गम्भीरलाई इस्लामिक स्टेटको धम्की

१२ मंसिर, काठमाडौं । भारतका पूर्वक्रिकेटर एवं भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ । गम्भीरलाई ५ दिनको अवधिमा ३ पटक ज्यान मार्ने धम्की आएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनलाई आइतबार ई-मेलमार्फत् ‘आईएसआईएस कश्मीर’ नामक समूहबाट तेस्रो पटक ज्यान मार्ने धम्की आएको प्रहरीले बताएको छ । ई-मेलमा दिल्ली प्रहरीलाई […]