दिल्लीमा हमला गर्ने धम्की, सुरक्षा सतर्कता बढाइयो

भारतको राजधानी नयाँ दिल्लीमा हमला गर्ने धम्की प्राप्त भएको छ । तहरीक-ए-तालिबानको इन्डिया सेलले दिल्लीमा हमला गर्ने धम्की दिएको हो ।धम्की प्राप्त भएपछि दिल्लीमा सुरक्षा सतर्कता अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दिल्ली प्रहरीले मंगलबार राति सरोजनी मार्केटसमेत कयौँ बजारमा सर्च अपरेसन समेत चलाएको थियो ।दिल्ली प्रहरीको स्पेसल सेलका एक अधिकारीका अनुसार तहरीक-ए-तालिबानले ईमेलमार्फत धम्की पठाएको थियो । इमेलमा दिल्लीमा बम विस्फोट गर्ने कुरा उल्लेख थियो । हमला बारे जानकारी प्

सम्बन्धित सामग्री