प्रिमियर लिग : आत्मघाती गोलको सहयोगमा चेल्सी विजयी, शीर्ष चारको सम्भावना कायमै :: Pahilopost.com

साविक विजेता चेल्सीले बर्नलीलाई पराजित प्रिमियर लिगको शीर्ष चारमा पर्दै अर्को सिजन च्याम्पियन्स लिगमा सिधै छनोट हुने सम्भावना कायम राखेको छ। आत्मघाती गोलको सहयोगमा चेल्सीले बर्नलीलाई २-१ ले हरायो। केभिन लङले २० ओ मिनेटमा आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो। ६४औँ मिनेटमा एस्ले बार्न्सले बर्नलीका लागि बराबरी गोल

सम्बन्धित सामग्री

इङलिस प्रिमियर लिग : लिभरपुल लिड्ससँग स्तब्ध, चेल्सीको पोस्टमा ब्राइटनको ४ गोल

इङलिस प्रिमियर लिग फुटबलमा शनिबार राति शीर्ष क्लबहरूले अप्रत्यासित हार सामना गरेका छन्।जारी सिजन खराब लयबाट गुज्रिरहेको लिभरपुल लिड्स युनाइटेडसँग २–१ ले स्तब्ध हुँदा चेल्सी भने ब्राइटनसँग उसैको मैदानमा ४–१ ले पराजित हुन पुग्यो। तर टोटनह्यामले भने पुनरागमन जित निकाल्दै तेस्रो स्थानमा पुग्यो।चेल्सी फराकिलो गोल अन्तरले हराउने क्रममा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक–एक गोल गरे। चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा फराकिलो हार भोग्यो।

इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी पराजित, टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ। चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक-एक गोल गरेका थिए। रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको […]

चेल्सी र लिभरपुल पराजित, टोटनहमको रोमाञ्चक जित

१३ कात्तिक काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिबार राति ठूला क्लब चेल्सी र लिभरपुल पराजित भएका छन् । टोटनहमले भने रोमाञ्चक जित निकालेको छ । चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ ले पराजित भयो । ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक/एक गोल गरेका थिए । चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल […]

इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले हार्यो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा ब्राइटन ४–१ गोलले विजयी भयो । खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १४औँ मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स तथा ४२औँ मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरे । खेलको ४८औँ मिनेटमा चेल्सीका काइ हार्भट्जको गोल गरे । खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गरेपछि ब्राइटन ४–१ गोलले विजयी भयो । जितसँगै ब्राइटन १८ अङ्ककासाथ सातौँ स्थानमा उक्लिएको छ । च...

चेल्सीविरुद्ध ब्राइटनको सानदार जित

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग ४ –१ गोल अन्तरले पराजित भएका हो । ब्राइटनका लागि लिन्द्रो ट्रोसार्ड, पास्कल ग्रोबले गोल गरे । भने दुई गोल चेल्सीले आत्मघाती गरेको थियो । खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए […]

लिभरपुल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा लिभरपुल फुटबल क्लबलाई पराजित गरेको छ । लिभरपुल ३-२ ले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमायो । लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो । खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले […]

एभर्टनलाई हराउँदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लियो

काठमाडौं :  इङलिस प्रिमियर लिग फुटबलमा  चेल्सीले एभर्टनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि २–० को जित निकाल्यो। चेल्सीको जितमा जोर्जिन्होले एक गोल गरे भने एक गोल एभर्टनका बेन गडफ्रेले आत्मघाती गोल गरेका थिए।जितपछि चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २८ खेलमा ५० अंक भएको छ। त्यस्तै एभर्टनको भने २७ खेलमा ४६ अंक रहेको छ र लिगमा छैठौं स्थानमा रहेको छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले लिड्स युनाईटेलाई दुई शून

चेल्सी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा

इंग्लिस प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्लबका पूर्व खेलाडी फ्रान्क लाम्पार्डकाे प्रशिक्षणमा रहेकाे च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३ – २ ले हराएर चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो । चेल्सीको मैदानमा भएकाे खेलमा डर्बीका दुई खेलाडीले आत्मघाती गोल गरे । लामाे समयपछि स्टाम...

केविनको आत्मघाती गोलले चेल्सी विजयी

काठमाडाैं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता चेल्सीले जित हात पारेको छ । बिहिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई २ – १ ले पराजित गरेको हो ।    बर्नलीको घरेलु मैदानमा भएको ...