काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सी ब्राइटनसँग ४ –१ गोल अन्तरले पराजित भएका हो । ब्राइटनका लागि लिन्द्रो ट्रोसार्ड, पास्कल ग्रोबले गोल गरे । भने दुई गोल चेल्सीले आत्मघाती गरेको थियो । खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए […]