चेल्सी र लिभरपुल पराजित, टोटनहमको रोमाञ्चक जित

१३ कात्तिक काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिबार राति ठूला क्लब चेल्सी र लिभरपुल पराजित भएका छन् । टोटनहमले भने रोमाञ्चक जित निकालेको छ । चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ ले पराजित भयो । ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक/एक गोल गरेका थिए । चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी पराजित, टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ। चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक-एक गोल गरेका थिए। रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको […]

चेल्सी र लिभरपुल स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्तब्ध बनेका छन् । एनफिल्डमा भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो ।लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे । १४ औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए । तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को अप्रत्यासित जित निकाले । जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी

लिभरपुल र म्यानचेस्टरको जित, चेल्सी रोकियो

एजेन्सी – लिभरपुल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकाल्दा चेल्सी बराबरीमा रोकिएको छ ।लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा पहिलो हाफमा डार्विन नुनेजले गरेको गोल नै निर्णायक बन्यो ।उनले २२औं मिनेटमा गोल गर्न सफल भएका थिए । ४५औं मिनेटमा वेस्ट […]

चेल्सी र टोटनहम विजयी, लिभरपुल बराबरीमा रोकियो

२२ साउन, काठमाडौं । चेल्सी र टोटनहमले प्रिमियर लिगमा विजयी सुरुवात गरेका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राती चेल्सीले एभरटनलाई  उसैको मैदानमा १-० ले हरायो । जर्जिन्होले पहिलो हाफको ईन्जुरी टाईममा गरेको गोलले नै चेल्सीलाई ३ अंक दिलायो । यस्तै टोटनहमले पुनरागमन गर्दै साथह्याम्पटनमाथि ४-१ को जित निकाल्यो । टोटनहमका लागि राएन […]

लिभरपुल र चेल्सी विजयी

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औं मिनेटमा […] The post लिभरपुल र चेल्सी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २–० अन्तरले हराएको हो । पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा […]

लिभरपुल र चेल्सी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन  एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए ।  ८५औँ मिनेटमा ओरिगीले गोल गर्दै  सहज जित दिलाए ।जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ  र शी

एफए कपको उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने

काठमाडौँ – एफए कप फुटबल उपाधिका लागि चेल्सी र लिभरपुल भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनलमा चेल्सी विजयी भएसँगै फाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो । चेल्सीले क्रिस्टल प्यालेसलाई २-० अन्तरले हरायो । चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले १-१ गोल गरे । दुबै गोल दोस्रो हाफमा सम्भव […]

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा

लिभरपुल, चेल्सी र टोटनह्याम लिगकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएका खेलमा जित निकाल्दै तीनै टिमले अन्तिम चारमा स्थान बनाएका हुन् । लिभरपुलले लेस्टर सिटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समयको खेलमा दुवै टिमले ३–३ को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । यस्तै चेल्सीले […]