एभर्टनलाई हराउँदै चेल्सी तालिकाको चौथो स्थानमा उक्लियो

काठमाडौं :  इङलिस प्रिमियर लिग फुटबलमा  चेल्सीले एभर्टनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा चेल्सीले एभर्टनमाथि २–० को जित निकाल्यो। चेल्सीको जितमा जोर्जिन्होले एक गोल गरे भने एक गोल एभर्टनका बेन गडफ्रेले आत्मघाती गोल गरेका थिए।जितपछि चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ। चेल्सीको २८ खेलमा ५० अंक भएको छ। त्यस्तै एभर्टनको भने २७ खेलमा ४६ अंक रहेको छ र लिगमा छैठौं स्थानमा रहेको छ। गएराति नै भएको अर्को खेलमा वेष्टह्यामले लिड्स युनाईटेलाई दुई शून

सम्बन्धित सामग्री

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं :  चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।आइतबार राति भएको दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो।चेल्सीलाई जित दिलाउन रुबेन लोफ्ट्स चिक र मासन माउन्टले एक एक गोल गरे। चेल्सी क्रिस्टल प्यालेसलाई २–० ले हराएर एफएकपको फाइनल यात्रा तय गरेको छ । अब उपाधि भिडन्तमा चेल्सीको सामना लिभरपुलसँग हुनेछ।यस्तै आइतबार नै वेस्टह्यामले एक गोलले पछाडि रहेको स्थितिबाट बर्नलीलाई १–१ को बराबरीमा रोकेको छ । अर्को खेलमा ब्रु

यूईएफए च्याम्पियन्स लिगमा लिलेलाई हराउँदै चेल्सी क्वाटर फाइनलमा

काठमाण्डाै - फ्रान्सेली क्लब लिलेलाई हराउँदै इङ्ग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । गएराति प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा घरेलु टोली लिलेसँग एक गोलले पछि परेको स्थिति उल्ट्याएर चेल्सीले २–१ को जित निकालेको हो । चेल्सीको जितमा क्रिस्टियन पुलिसिस र सेसर एज्पिलिक्वेटाले एक–एक गोल गरे । लिलेका बुराक यील्माजले एक गोल फर्काए । पहिलो लेगमा चेल्सीले २–० गोलले हराएको थियो । समग्रमा ४–१ को जित निकाल्दै चेल्सी अन्तिम आठमा पुगेको हो । तस्बिर : स्पाेर्ट्स् माेल

लिललाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी लिललाई दुवै लेगमा पराजित गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा चेल्सीले २–० को तथा समग्रमा ४–१ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बुधबार राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु टोली लिलसँग एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित […]

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्स क्लब लिललाई हराउँदै इङ्ग्लिस क्लब चेल्सी क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्टेड पिअरे-मउरोएमा सम्पन्न दोस्रो लेगको खेलमा घरेलु टोलीलाई २-१ गोलले हराएको चेल्सी समग्रमा ४-१ गोलले जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको हो। गएरातिको खेलमा अग्रता भने घरेलु टोलीले बनाएको थियो। खेलको ३८ औं…

चेल्सी, लिभरपुल र साउथह्याम्पटन क्वाटरफाइनलमा

काठमाडौं । चेल्सी, लिभरपुल र साउथह्याम्पटन सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा लुटोन टाउनलाई ३–२ ले हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । चेल्सीका लागि सउल निग्वेज, टिमो वेर्नर र रोमेलु लुकाकुले गोल गरे भने लुटोन टाउनका लागि रिस वर्क र ह्यारी कर्निकले गोल गरे । यसैगरी, लिभरपुलले नर्विच […]

अल हिलाललाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा

साउदी अरबको क्लब अल हिलाललाई हराउँदै चेल्सी क्लब विश्वकपको फाइनलमा पुगेको छ। यूएई स्थित मोहम्मद बिन जायेद स्टेडियममा गएराति सम्पन्न खेलमा प्रिमियर लिग क्लब चेल्सीले अल हिलाललाई १-० गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। प्रशिक्षक थोमस टुचाललाई कोभिड १९ संक्रमण देखिएपछी आइसोलेसनमा छन्। चेल्सीको जितमा रोमेलु लुकाकुले पहिलो हाफमा निर्णायक…

टोटनह्यामलाई हराउँदै चेल्सी लिग कप फुटबलको फाइनलमा

काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इंग्लिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति टोटनह्यामको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा चेल्सी १–० ले विजयी भयो । उसका लागि जर्मन डिफेन्डर एन्टोनियो रुडिगरले निर्णायक गोल गरे । पहिलो लेगमा २–० ले विजयी भएको चेल्सी गएरातिको जितसँगै समग्रमा ३–० को परिणामसहित फाइनलमा पुगेको हो […]

टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा

टोटेनहम हट्सपरलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ। गएराति टोटेनहमको घरेलु मैदानमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा १-० जित निकालेको चेल्सी समग्रमा ३-० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो। अघिल्लो लेगमा चेल्सीले टोटेनहमलाई २-० ले हराएको थियो। दोस्रो लेगमा पनि चेल्सीलाई जित दिलाउन एन्टोनियो रुडिगरको गोल निर्णायक बन्यो।…

आर्सनल र चेल्सी क्वाटरफाइनलमा

एजेन्सी । उपाधि दावेदारहरु चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई टाई ब्रेकरमा हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । गएराति भएको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै आर्सनल पनि प्रतियोगिताको क्वाटरफाइनलमा […]

म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

काठमाडौं :  चेल्सी एफए कप फुटबलको फाइनलमा पुगेको छ। शनिबार राती भएको पहिलो सेमीफाइनलमा चेल्सीले म्यानचेस्टर सिटीलाई १(० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो।चेल्सीलाई जिताउन हाकिम जियाचले निर्णायक गोल गरे। दोस्रो हाफको ५५ औँ मिनेटमा उनले गरेको आकर्षक गोलले चेल्सी फाइनल पुग्न सफल भयो। दोस्रो सेमीफाइनलमा आइतबार साउथह्याम्पटन र लेस्टर सिटी खेल्नेछन्। चेल्सीले अब उपाधिका लागि मे १५ मा लेस्टर र साउथह्याम्पटनको विजेतासँग खेल्नेछ।