केविनको आत्मघाती गोलले चेल्सी विजयी

काठमाडाैं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता चेल्सीले जित हात पारेको छ । बिहिबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई २ – १ ले पराजित गरेको हो ।    बर्नलीको घरेलु मैदानमा भएको ...

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग: लिभरपुल र चेल्सी पराजित, टोटेनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति उपाधि दाबेदार मानिएका लिभरपुल र चेल्सी पराजित हुँदा टोटेनह्यामले भने सानदार पुनरागमन जित निकालेको छ। चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ को फराकिलो अन्तरले पराजित हुँदा ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक-एक गोल गरेका थिए। रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल गर्दा चेल्सीले फराकिलो हार भोगेको […]

इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले हार्यो

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा ब्राइटन ४–१ गोलले विजयी भयो । खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १४औँ मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स तथा ४२औँ मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरे । खेलको ४८औँ मिनेटमा चेल्सीका काइ हार्भट्जको गोल गरे । खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गरेपछि ब्राइटन ४–१ गोलले विजयी भयो । जितसँगै ब्राइटन १८ अङ्ककासाथ सातौँ स्थानमा उक्लिएको छ । च...

लिगकप सेमिफाइनलको पहिलो लेगमा टोटनह्याममाथि चेल्सीको जित

लिगकप फुटबल अन्तर्गत बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा चेल्सीले टोटनह्याममाथि २–० को जित दर्ता गरेको हो । चेल्सीका लागि पाँचौँ मिनेटमा काइ हाभर्ट्जले गोल गरेर सुरुवाति अग्रता दिलाए । यस्तै ३४ औँ मिनेटमा टोटनह्यामका डेविन्सन सान्चेजले आत्मघाती गोल गरे । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन […]

म्यानचेस्टर युनाइटेडको घरमा म्यानचेस्टर सिटीको सानदार जित

इङ्लिस प्रिमियर लिग अन्तर्गत ११औं चरणको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै घरमा २–० को जित निकालेको छ । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा शनिबार राती भएको खेलमा ७ औँ मिनेटमै एरिक बेलीले आत्मघाती गोल गर्दा सिटीले अग्रता लिएको थियो ।पहिलो हाफको अन्तिम मिनेटमा जुवान कान्सेलोको क्रसमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीलाई २–० को अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट गोल हुन नसक्दा सिटी विजयी भयो । जितसँगै ११ खेलबाट २३ अंक जोड्दै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १७ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीको ११ खेलबाट २६ अंक छ ।शनिबार राति नै भएको अर्को खेलमा लिग लिडर चेल्सी घरेलु मैदानमा बर्न्लीसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै क्रिस्टल प्यालेसले घरेलु मैदानमा वुल्भ्सलाई २–० ले पराजित गर्दा नर्विच सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ । अर्को खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–१ गोलको बराबरीमा रोक्यो ।

आत्मघाती गोल र पेनाल्टी गोलमा चेल्सी विजयी

२५ फागुन, काठमाडौं । प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले एभरटनलाई २-० ले पराजित गरेको छ । आत्मघाती गोल र पेनाल्टी गोलको मद्दतमा चेल्सीले एभरटनलाई पराजित गरेको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि …