अष्ट्रेलियामा आम निर्वाचनको मिति घोषणा

काठमाडौं । अस्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा भएको छ । अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले मे २१ का लागि आमनिर्वाचन घोषणा गरेका हुन् । मोरिसनले शनिबार निर्वाचन मिति घोषणा गर्दै मे २१ मा अस्ट्रेलियनहरूले मतदान गर्ने बताएका छन् । मोरिसनले सन् २०१८ देखि अष्ट्रेलियाका प्रधानमन्त्री रहेका छन् । मेरिसनको नेतृत्वमा रहेको गठबन्धनसँग संसदमा ७६ सिट रहेका छन् […]

सम्बन्धित सामग्री

धनुषाको ४ क्षेत्रका लागि जसपाबाट १२ जनाको नाम सिफारिस (सूचीसहित)

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले धनुषाको ४ प्रतिनिधिसभा क्षेत्रका लागि १२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमध्ये २ जना जनकपुरधामकै मेयरमा पराजित उम्मेदवार पनि छन् । सरकारले मंसिर ४ गतेका लागि आम निर्वाचनको मिति घोषणा गरेसँगै जसपाले तयारी तीब्र पारेको छ । निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर १ बाट दीपक […]

गठबन्धनमा चुनावी तालमेलको तयारी तीव्र, कसरी होला सिट बाँडफाँट ?

सरकारले आम निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धन चुनावी तालमेलको तयारीमा जुटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा गरेको हो । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको छ । पाँच दलहरुले ०७४ मा  जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्

नेपाली राजनीतिको लक्ष्यहीन यात्रा

आम निर्वाचनको मिति घोषणा हुने दिन जति–जति नजिक आउँदै छ राजनीतिक दलहरूमा त्यति–त्यति छटपटी बढ्दै छ । नबढोस्

निर्वाचन धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकार गठन होस्: राजेन्द्र लिङदेन

अध्यक्ष लिङदेनले भने, ‘हामी आफ्नो कार्यकालको अन्तिम अधिवेशनमा छौं। यो सरकारलाई प्रजातन्त्रप्रति, स्वतन्त्रताप्रति, निष्पक्षताप्रति विश्वास छ भने अव केही समयमा आम निर्वाचनको मिति घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट म माग गर्न चाहन्छु–निर्व...

चुनावको मिति तोक्न माग गर्दै लिङ्देनले भने – स्वतन्त्र चुनावी सरकार गठन होस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राखेका हुन् ।‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ ।’यसैगरी, आगामी निर्वाचनलाई स्वतन्त्र, नि

अष्ट्रेलियामा २१ मे मा आम चुनाव घोषणा

अष्ट्रेलियामा आगामी मे २१ मा आम चुनाव हुने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले आगामी आम निर्वाचनको मिति घोषणा गरेका हुन्।