जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले धनुषाको ४ प्रतिनिधिसभा क्षेत्रका लागि १२ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिसमा पर्नेमध्ये २ जना जनकपुरधामकै मेयरमा पराजित उम्मेदवार पनि छन् । सरकारले मंसिर ४ गतेका लागि आम निर्वाचनको मिति घोषणा गरेसँगै जसपाले तयारी तीब्र पारेको छ । निर्वाचनका लागि धनुषा क्षेत्र नम्बर १ बाट दीपक […]