पाकिस्तानी राष्ट्रपतिले गरे एकतर्फी आम निर्वाचनको घोषणा, निर्वाचन आयोगलाई पत्र पठाए - NepaliPatra

एजेन्सी । पाकिस्तानमा आम निर्वाचनको मिति घोषणा भएको छ । राष्ट्रपति डा आरिफ अल्वीले एकतर्फी रुपमा निर्वाचनको मिति घोषणा गरेका हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले आम निर्वाचनको मितिबारे सल्लाह दिँदै निर्वाचन आयोगलाई पत्र लेखेका छन् । रिपोर्टका अनुसार राष्ट्रपति अल्वीले पाकिस्तानको निर्वाचन आयोगलाई नोभेम्बर ६ मा आम चुनाव गराउने मिति […]