अष्ट्रेलियामा २१ मे मा आम चुनाव घोषणा

अष्ट्रेलियामा आगामी मे २१ मा आम चुनाव हुने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले आगामी आम निर्वाचनको मिति घोषणा गरेका हुन्।

सम्बन्धित सामग्री

पर्दा भित्र, पर्दा बाहिर : आज लासले छोराछोरी कुर्छ

बङ्गलादेशमा आम चुनाव सम्मुखमा छ। अब केही पाइला हिंडेपछि देश ‘चुनाव-चोक’ मा पुग्नेछ । त्यसैले यहाँका चोक, सडक, गल्ली र भित्ताहरू झण्डा, पर्चा, पम्प्लेटले भरिभराउ छन् । बिहेमण्डपमा सिंगारिएकी बेहुली जस्तै छ- रंगपुर। जताततै कागजको जंगल देख्न सकिन्छ । नेताहरू यति ‘महा-चतुर’ छन् कि उनीहरू जनतालाई सपना पनि कागजमा बाँड्छन् । आश्वासन गीतबाट दिन्छन् । […]

पेरुमा निर्धारित समयअघि नै चुनाव गर्ने राष्ट्रपतिको अनुरोध संसदद्वारा अस्वीकार

पेरुमा निर्धारित समयभन्दा पहिले नै आम चुनाव गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध संसदले अस्वीकार गरेको छ । आउँदोे डिसेम्बरमा आम चुनाव गर्न राष्ट्रपति डिना बोलुआर्टेले गर्नुभएको अनुरोध पेरुको संसदले अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपतिले चुनावका लागि गर्नुभएको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गएको महिना सदनले सन् २०२६ मा हुनुपर्ने चुनावलाई आउँदो वर्ष अप्रिलमा गर्न सहमति जनाएको थियो । तर पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिं...

चार वर्षभित्र इजरायलमा पाँचौ आम चुनाव : नेतान्याहूको पुनरागमनको सम्भावना

इजरायलीहरू मङ्गलबार चार वर्षभित्र हुन लागेको पाँचौं आम निर्वाचनमा भाग लिइरहेका छन् । यस चुनावले पनि आम अपेक्षा अनुरूप इजरायलको राजनीतिक गतिरोध अन्त्य गर्ने सम्भावना कमै रहेको मत सर्वेक्षणहरुले देखाएको छ । पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहु कट्टर दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै रूपमा सत्तामा फर्कने आशामा छन् । तर जनमत सर्वेक्षणले भने नेतान्याहूको गठबन्धनले एक सिटको कमीको कारणले संसदमा बहुमत पु¥याउन नसक्ने प्रक्षेपण गरेको छ । तर जे भए पनि अघिल्लो चार चुनावमा जस्तै नेतान्याहु

आम चुनाव देश बनाउने अवसर : ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मङ्सिर ४ गते हुने आम चुनावलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ । यस चुनावले लोकतन्त्र बचाउने र जनविरोधी तत्त्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै उहाँले चुनावमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो । आज आइतवार झापाको दमकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, ‘आउँदो निर्वाचनबाट जनविरोधी तत्त्व पराजित भएमात्र देशले समृद्धिको...

नागरिकता विधेयक आम चुनाव अघि कि पछि ?

अहिले सत्तापक्ष र प्रतिपक्षमा रहेका दलका नेता र सांसदहरु नागरिकता विधेयक पारित गर्दा र पारित नगर्दा हुने लाभको हिसाब गरिरहेका छन् । अहिले सरकारको नेतृत्वकर्ता दल कांग्रेस विगतमा आफैंले फरक मत राखेको वैवाहिक अंगीकृतको ७ बर्षे प्रावधान हटाएर नागरिकता विधेयक पास गर्न चाहन्छ ।

गठबन्धनमा छलफल : असारमै प्रतिनिधिसभाको सिट भागबन्डा !

१८ जेठ, काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताहरु नेताहरु आम चुनाव आगामी कात्तिक–मंसिरमा गर्न सकारात्मक देखिएका छन् । चुनावी समीक्षाका लागि सोमबार बसेको शीर्ष नेताहरु कात्तिक–मंसिरमा चुनाव गर्ने पक्षमा देखिएपछि निर्वाचन परिचालन समितिमा सिट बाँडफाँटबारे समेत छलफल भएको छ । नेताहरुका अनुसार सोमबारको बैठकमा कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले चार महिना अघि नै […]

पाकिस्तानको संसद विघटन, ९० दिनभित्र आम चुनाव

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद विघटन गर्नुभएको छ । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको संविधानको धारा ४८ (१) बमोजिम नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस स्वीकृत गरेको सचिवालयले जनाएको छ । अब […]

स्थानीय तहको चुनाव तलमाथि हुँदैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनाव तोकिएकै समयमा हुने बताएका छन्। निजामति कर्मचारी युनियनको आठौं महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले आम चुनाव कहिले हुन्छ भन्न सक्ने अवस्था...

कतारमा विधायक छान्नका लागि पहिलो पटक चुनाव

काठमाडौँ । कतारमा हिजो (शनिबार) पहिलो पटक विधायक छान्नका लागि चुनाव भएको छ। अलजजिरा टेलिभिजनका अनुसार ४५ सदस्यीय सुरा काउन्सिलका ३० विधायकका लागि शनिबार मतदान भएको हो। अर्को वर्ष विश्वकप फुटबल आयोजना गर्न लागेको कतारमा पहिलो पटक आम चुनाव भएको हो। शनिबारको चुनावमा ४४ प्रतिशत मतदान भएको थियो। ३० सिटका लागि भएको चुनावमा २३३ जना […]