दोलखा एमालेमा विवाद :  जिल्ला अध्यक्ष विरुद्ध ८ नेताको प्रदेश कमिटिमा उजुरी

एमाले जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठले एकलौटी र जर्बजस्ती उम्मेदवारको टिक घोषणा गरेको भन्दै दोलखा एमालेमा भीमेश्वर नगरको टिकट वितरण बदर गर्न माग गर्दै ८ जना नेताले प्रदेश समितिमा उजुरी...

सम्बन्धित सामग्री

जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा

राजविराज । जसपा अध्यक्ष उपेन्द्र यादवको पुरानो निर्वाचन क्षेत्र सप्तरीमा पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । जसपाका जिल्ला अध्यक्ष केदारप्रसाद यादवले सूचना नै जारी गरेर भेला रोक्न दिएको निर्देशनविपरीत बुधबार असन्तुष्ट पक्षले जिल्ला कार्य समितिकै ब्यानर राखेर ब्यापक सहभागितामा जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गरेपछि विवाद उत्कर्षमा पुगेको हो । यति मात्र होइन जिल्ला समितिका […] The post जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसको महिला संघको विवाद के हो ?

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद बढेको छ । केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले एकलौटी निर्णय गरेर जिल्ला अध्यक्ष हटाएको भन्दै अर्को पक्षले विरोध गरेको हो । हालै अध्यक्ष राउतले सोलुखुम्बु, बारा, पर्सा, सिरहा, ताप्लेजुङ, इलाम, महोत्तरी, रौतहट, कास्की, झापा, हुम्ला र नवलपुर जिल्ला […]

इलाम जिल्ला भलिबल संघमा विवाद

जिल्ला भलिबल संघभित्रको विवाद छताछुल्ल भएको छ। संघका जिल्ला अध्यक्ष डाकप्रसाद गौतम नै सहभागी नभइ जिल्ला अधिवेशन सम्पन्न भएर नयाँ समिति चुनिएपछि संघभित्रको विवाद सतहमा आएको हो।...

वीरगञ्ज महानगरपालिकाको चुनावी तालमेलले लोसपामा विवाद

वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच चुनावी तालमेल गर्ने सहमति भएसँगै लोसपामा विवाद उत्पन्न भएको छ । लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झालगायतका केही नेताहरुले एकलौटी रुपमा एमालेसँग गठबन्धन गरेको भन्दै लोसपाका महानगर अध्यक्ष ओमप्रकाश सर्राफले विरोध गरेका छन् । उनले भने, ‘चुनावी तालमेल कुनै नेताको व्यक्तिगत स्वार्थका लागि भएको हो, यसमा पार्टीको सहमति छैन ।’वीरगञ्ज महानगरपालिकामा एमालेभन्दा लोसपा बलियो रहेको दाबी गर्दै उनले गत स्थानीय चुना

धनुषा एमालेमा आजको बैठकबारे अध्यक्ष र सचिवबीच विवाद

नेकपा एमाले धनुषाको विवाद सतहमा आएको छ । जिल्ला अध्यक्ष र सचिवले भिन्न भिन्नै विज्ञप्ति जारी गरेपछि एमाले धनुषाभित्रको विवाद सतहमा आएको हो । पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमबार बस्ने भनिए पनि अन्तिम समयमा अध्यक्ष राजकिशोर यादवले स्थगित गरे । त्यसपछि सचिव तेज नारायण यादवले भने बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरे ।अध्यक्ष यादवले धनुषामा केही पालिका र वडामा  बाँकी रहेको अधिवेशन सम्पन्न गर्नका लागि बैठक स्थगित गरिएको बताएका छन् । तर जिल्ला सचिव यादवले भने बैठक स्थगितबा

सुनसरीमा नेकपा विवाद धरानमा अलग–अलग अधिवेशन, इटहरीमा पनि हस्तक्षेप

सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष चयनको विषयमा विवाद देखिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी ओली पक्षअसहमत देखिएकाले जिल्ला अध्यक्ष रहेका रेवतीरमण भण्डारी र रमेश बस्नेतबीच आधिकारिक अध्यक्षमा विवाद देखा परेको हो । ३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता हुनुभन्दा अगाडिका अध्यक्षलाई ओलीपक्षले स्वीकार नगरेपछि विवाद देखिएको बस्नेत […]

ओली पक्षले सुनसरीमा समानान्तर कमिटी बनाएको हो, बैधानिक अध्यक्ष बस्नेत हुन्

सुनसरी जिल्लामा नेकपा एमालेको वैधानिक अध्यक्ष रेवतीरमण भण्डारी हुन् कि रमेश बस्नेत भन्ने विवाद बाहिर आएको छ । एमाले सुनसरी जिल्लाको अधिवेशन २०७० सालमा सम्पन्न भएको थियो । र, त्यो अधिवेशनले रेवतीरमण भण्डारीलाई जिल्ला अध्यक्ष छानेको थियो । तर, अहिले वैधानिक अध्यक्ष रमेश बस्नेत नै हुन् ।२०७१ सालमा पार्टीको नवौं राष्ट्रिय महाधिवेशन भयो । सो महाधिवेशनमा तत्कालीन जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले केन्द्रीय लेखा समितिमा उम्मेदवारी दिनुभयो । एमालेको विधानले के भन्थ्यो भने कुनै पनि तहको नेतृत्वले आफूभन्द

सुनसरीमा एमालेको जिल्ला अध्यक्षमा विवाद

६ कात्तिक, विराटनगर । सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत […]

एमाले चितवनको विवाद मिल्यो, कृष्णभक्तले छाडे अध्यक्षको दावी

५ कात्तिक, चितवन । चितवनमा नेकपा एमालेकाे जिल्ला अध्यक्ष को हुने भन्ने विवाद अन्त्य भएको छ । बिहीबार भरतपुरमा बसेको जिल्ला अधिवेशन आयोजक समितिको तेस्रो बैठकले विवाद समाधान गरेको निवर्तमान अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । माधव नेपाल पक्षका नेताहरु नेकपा एमालेमै रहने गरी गरिएको १० बुँदे सहमतिमा पार्टी कमिटी २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने […]