सुनसरीमा नेकपा विवाद धरानमा अलग–अलग अधिवेशन, इटहरीमा पनि हस्तक्षेप

सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष चयनको विषयमा विवाद देखिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न एमाले अध्यक्ष केपी ओली पक्षअसहमत देखिएकाले जिल्ला अध्यक्ष रहेका रेवतीरमण भण्डारी र रमेश बस्नेतबीच आधिकारिक अध्यक्षमा विवाद देखा परेको हो । ३ जेठ ०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता हुनुभन्दा अगाडिका अध्यक्षलाई ओलीपक्षले स्वीकार नगरेपछि विवाद देखिएको बस्नेत […]