सुनसरीमा एमालेको जिल्ला अध्यक्षमा विवाद

६ कात्तिक, विराटनगर । सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत […]

सम्बन्धित सामग्री

सुनसरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, निर्वाचन शुक्रबारसम्म सर्‍यो

मोरङ – एमालेको १० औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा सुनसरीमा संस्थापन र असन्तुष्ट पक्षबीच महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद बढ्दै गएको छ। सुनसरीमा देखिएको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच विवाद बढ्दै गर्दा मंगलबार हुने निर्वाचन तालिकासमेत मंसिर ३ गते शुक्रबारसम्मका लागि सरेको जिल्ला निर्वाचन सहयोग समितिले जनाएको छ। जिल्ला निर्वाचन सहयोग समिति शिवराज चौहानले […]

सुनसरीमा एमाले विवाद उत्कर्षमा, २० वडामा रोकियो अधिवेशन

एमाले सचिव एवम् प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको गृहजिल्ला सुनसरीमा नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ।

सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति

सुनसरी– नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । शनिबार देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन, वडा वडामासमेत अधिवेशन हुन सकेनन् । जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने […]

वडा अधिवेशन अघि सुनसरीमा एमाले कमिटीको आधिकारिकता विवाद

नेकपा एमालेको वडा अधिवेशन आउन एक दिन मात्र बाँकी छ, तर सुनसरी जिल्लामा भने कुन कमिटी आधिकारिक भन्ने विवाद समाधान हुनुको साटो झन् चुलिर्दै गएको छ।...